कतारविरुद्धको तीन खेलको शृंखलामा नेपालको ऐतिहासिक ‘क्लिन स्वीप’

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले कतारविरुद्धको तिन अन्तरराष्ट्रिय टी– ट्वान्टी क्रिकेट शृंखला ‘क्लिन स्विप’ गरेको छ । कतारको दोहामा भएको तिन शृंखला जित्दै नेपालले ऐतिहासिक सफलता हात पारेको हो । बिहीबार भएको तेस्रो तथा अन्तिम टी–ट्वान्टी खेलमा कतारलाई १०९ रनले हराउँदै नेपालले शृंंखला ३–० ले आफ्नो पक्षमा बनाएको हो । नेपालले दिएको १६५ रनको […] The post कतारविरुद्धको तीन खेलको शृंखलामा नेपालको ऐतिहासिक ‘क्लिन स्वीप’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

न्युजिल्यान्डसँगकाे एकदिवसीय शृङ्खलामा अस्ट्रेलियाकाे 'क्लिन स्वीप'

काठमाण्डाै – न्युजिल्यान्डसँगकाे तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला अस्ट्रेलियाले 'क्लिन स्वीप' गरेको छ ।  आज भएको तेस्रो तथा अन्तिम खेल २५ रनले जितेसँगै अस्ट्रेलियाले शृङ्खला तीन–शून्यले जित्दै 'क्लिन स्वीप' गरेको हाे । छ । क्विन्सल्याण्डमा अस्ट्रेलियाले दिएको दुई सय ६८ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड एक बल बाँकी छँदै दुई सय ४२ रनमा अलआउट भयो । उसका लागि ग्लेन फिलिपले सर्वाधिक ४७ रन बनाए । बलिङतर्फ अस्ट्रेलियाका मिचेल स्टार्कले तीन तथा क्यामरन ग्रीन र सिन एबटले दुई/दुई विकेट लिए ।...

केन्यासँगको सिरिजमा नेपालको क्लिन स्वीप

काठमाडौं: नेपालले केन्यासँगको एकदिवसीय अभ्यास सिरिज क्लिन स्वीप गरेको छ। नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा आज सम्पन्न खेलमा नेपालले केन्यालाई हराएसँगै तिन खेलको सिरिज क्लिनस्वीप गरेको हो। टस जितेर ब्याटिङमा उत्रिएको केन्याले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २५५ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४७.१ ओभरमा ४ विकेट गुमाएर…

नेदरल्यान्डसँगको तीन खेलको एकदिवसीय शृङ्खलामा पाकिस्तानको 'क्लिन स्वीप'

काठमाण्डाै - नेदरल्यान्डसँगको तीन खेलको एकदिवसीय शृङ्खलामा पाकिस्तानले 'क्लिन स्वीप' गरेको छ । नेदरल्यान्डको रोटरड्याममा भएको तेस्रो तथा अन्तिम खेलमा ९ रनले  विजयी हुँदै पाकिस्तानले शृङ्खला ३–० ले जितेको हो । पाकिस्तानले दिएको २ सय ७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्डले ४९ ओभर २ बलमा १ सय ९७ रन मात्रै बनायो । उसका लागि टम कुपर र विक्रमजित सिंहले अर्धशतकीय पारी खेले ।  कुपरले  ६२ रन र विक्रमजितले ५० रनको योगदान गरे । यस्तै, टिजा निदामारुनुले २४ तथा मुसा अहमदले ११ रन बनाए । पाकिस्ता...

बङ्गलादेशसँगकाे २ खेलकाे टेस्ट शृङ्खला दक्षिण अफ्रिकाद्वारा 'क्लिन स्वीप'

काठमाण्डाै – दक्षिण अफ्रिकाले बङ्गलादेशसँगको दुई खेलको टेस्ट क्रिकेट शृङ्खला क्लिन स्वीप गरेको छ । दोस्रो तथा टेस्टमा बङ्गलादेशलाई तीन सय ३२ रनले हराउँदै दक्षिण अफ्रिकाले शृङ्खलामा क्लिन स्वीप गरेको हो । जितका लागि चार सय १२ रनको लक्ष्य पछ्याएको बङ्गलादेश मात्र ८० रनमा अलआउट भयो । बङ्लादेशका लिटन दास र मेहेदी हसनले २० र तमिम इकवालले १३ रन बनाए पनि अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङतर्फ दक्षिण अफ्रिकाका केशव महाराजले सात र सिमोन हारमरले तीन विकेट लिए । यसअघि भएको पहिलो टेस्टमा दक्षिण अफ्रिका दुई स...

श्रीलङ्कासँगकाे टेस्ट शृङ्खलामा भारतकाे 'क्लिन स्वीप'

श्रीलङ्कासँगको टेस्ट शृङ्खला भारतले क्लिन स्वीप गरेकाे छ । बेङ्गलाेरमा भएको दोस्रो टेस्ट आज दुई सय ३८ रनले जितेसँगै भारतले दुई खेलको शृङ्खलामा क्लिन स्वीप गरेकाे हाे ।  भारतले दिएको चार सय ४७ रनको लक्ष्य पछ्याएको श्रीलङ्का दुई सय आठ रन बनाउँदा अलआउट भयो । श्रीलङ्काका लागि दिमुथ करुणारत्नेले सर्वाधिक एक सय सात रन बनाए । यस्तै कुशल मेन्डिजले ५४ रन जाेडे । बलिङतर्फ भारतका रवीचन्द्रन आश्विनले चार र जसप्रित बुमराहले तीन विकेट लिए । दोस्रो इनिङ्समा भारतले तीन सय तीनमा नाै विकेट गुमाएकाे अवस्थामा इनिङ्स समाप्तिको घोषणा ग...

श्रीलङ्कासँगको तीन खेलको टी–२० श्रृङ्खला भारतद्वारा 'क्लिन स्वीप'

काठमाण्डाै - भारतले श्रीलङ्कासँगको तीन खेलको टी–२० श्रृङ्खलामा क्लिन स्वीप  गरेको छ । गएराति घरेलु मैदानमा भएको तेस्रो तथा अन्तिम खेलमा श्रीलङ्कालाई ६ विकेटले हराएर भारतले श्रृङ्खला ३–० ले जितेको हो । श्रीलङ्काले दिएको १ सय ४७ रनको लक्ष्य भारतले १५ ओभर ५ बलमा मात्र ४  विकेट गुमाएर भेट्टायो । भारतका लागि श्रेयस ऐरले अविजित रहँदै ७३ रनको अर्धशतकीय पारि खेले । यस्तै, रविन्द्र जडेजाले २२, दीपक होडाले २१ तथा सञ्जु सामसनले १८ रन बनाए । श्रीलङ्काका लाहिरु कुमाराले दुई विकेट लिए ...

श्रीलंकाविरुद्ध भारतको ‘क्लिन स्वीप'

भारतले श्रीलंकाविरुद्धको तीन खेलको टी-२० अन्तर्राष्ट्रिय शृंखलामा  ‘क्लिन स्वीप' गरेको छ । आइतबार राति धर्मशालामा  भएको तेस्रो तथा अन्तिम खेलमा श्रीलंकालाई ६ विकेटले हराउँदै भारतले आफ्नो प्रभाव जमाएको हो ।  १४७ रनको लक्ष्य भारतले १५ ओभर पाँच बलमा चार  विकेट गुमाएर पूरा गर्‍याे । भारतका श्रेयस ऐरले सर्वाधिक  ७३ रन बनाए । रविन्द्र जडेजा २२,  दिपक होडाले २१, र सन्जु सामसनले १८ रनको योगदान गरे । श्रीलंकाका लाहिरु कुमाराले २ विकेट लिए ।यसअघि टस जितेर पहिले

श्रीलंकाविरुद्ध भारतको 'क्लिन स्वीप'

भारतले श्रीलंकाविरुद्धको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय शृंखला ‘क्लिन स्वीप’ गरेको छ । आइतबार राति भएको तेस्रो तथा अन्तिम खेलमा श्रीलंकालाई भारतले ६ विकेटले हराएको हो ।

भारतसँगको एकदिवसीय क्रिकेट श्रृङ्खलामा दक्षिण अफ्रिकाको 'क्लिन स्वीप'

दक्षिण अफ्रिकाले भारतसँगको तीन खेलको एकदिवसीय क्रिकेट श्रृङ्खलामा क्लिन स्वीप गरेको छ । गएराति भएको अन्तिम तथा तेस्रो एक दिवसीयमा भारतलाई ४ रनले हराउँदै दक्षिण अफ्रिकाले श्रृङ्खला ३–० ले क्लिन स्वीप गरेको हो । घरेलु टोली दक्षिण अफ्रिकाले दिएको २ सय ८८ रनको लक्ष्य पछ्याएको भारत ४९ ओभर २ बलमा अलआउट हुँदै २ सय ८३ रनमा समेटियो । भारतका लागि विराट कोहली, शिखर धवन र दीपक चाहरले अर्धशतकीय पारी खेले । कोहलीले ६५ रन, धवनले ६१ रन र दीपक चाहरले ५४ रनको योगदान गरे । यस्तै, सूर्यकुमार यादवले ३९, श्रेयस आयरल...

श्रीलंकासँगको टी–ट्वान्टी श्रृंखलामा दक्षिण अफ्रिकाको क्लिन स्वीप

काठमाण्डौ – घरेलु टोली श्रीलंकासँगको तीन खेलको टी–ट्वान्टी क्रिकेट श्रृंखला दक्षिण अफ्रीकाले क्लिन स्वीप गरेको छ । कोलम्बोमा गएराति भएको तेस्रो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई १० विकेटले हराउँदै श्रृंखला ३–० ले क्लिन स्वीप गरेको हो ।  श्रीलंकाले दिएको १ सय २१ रनको लक्ष्य दक्षिण अफ्रिकाले १४ ओभर ४ बलमा विना विकेटको क्षतिमा भेट्टायो । दक्षिण अफ्रिकाका क्विनटन डी ककले ५९ र रिजा हेन्ड्रिक्सले ५६ रनको अर्धशतकीय पारी खेले । पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाएर १ सय २० रन बनाएको थि...