श्रीलंकाविरुद्ध भारतको ‘क्लिन स्वीप'

भारतले श्रीलंकाविरुद्धको तीन खेलको टी-२० अन्तर्राष्ट्रिय शृंखलामा  ‘क्लिन स्वीप' गरेको छ । आइतबार राति धर्मशालामा  भएको तेस्रो तथा अन्तिम खेलमा श्रीलंकालाई ६ विकेटले हराउँदै भारतले आफ्नो प्रभाव जमाएको हो ।  १४७ रनको लक्ष्य भारतले १५ ओभर पाँच बलमा चार  विकेट गुमाएर पूरा गर्‍याे । भारतका श्रेयस ऐरले सर्वाधिक  ७३ रन बनाए । रविन्द्र जडेजा २२,  दिपक होडाले २१, र सन्जु सामसनले १८ रनको योगदान गरे । श्रीलंकाका लाहिरु कुमाराले २ विकेट लिए ।यसअघि टस जितेर पहिले