श्रीलंकासँगको टी–ट्वान्टी श्रृंखलामा दक्षिण अफ्रिकाको क्लिन स्वीप

काठमाण्डौ – घरेलु टोली श्रीलंकासँगको तीन खेलको टी–ट्वान्टी क्रिकेट श्रृंखला दक्षिण अफ्रीकाले क्लिन स्वीप गरेको छ । कोलम्बोमा गएराति भएको तेस्रो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई १० विकेटले हराउँदै श्रृंखला ३–० ले क्लिन स्वीप गरेको हो ।  श्रीलंकाले दिएको १ सय २१ रनको लक्ष्य दक्षिण अफ्रिकाले १४ ओभर ४ बलमा विना विकेटको क्षतिमा भेट्टायो । दक्षिण अफ्रिकाका क्विनटन डी ककले ५९ र रिजा हेन्ड्रिक्सले ५६ रनको अर्धशतकीय पारी खेले । पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाएर १ सय २० रन बनाएको थि...

सम्बन्धित सामग्री

दक्षिण अफ्रिका विरुद्धको टी–२० श्रृंखलामा वेस्ट इन्डिजको क्लिन स्वीप

वेस्ट इन्डिजले दक्षिण अफ्रिका विरुद्धको टी–२० श्रृंखला क्लिन स्वीप गरेको छ ।

आयरल्यान्डसँगको टी–२० शृङ्खलामा दक्षिण अफ्रिकाकाे 'क्लिन स्वीप'

काठमाण्डाै - आयरल्यान्डसँगको दुई खेलको टी–२० शृङ्खलामा दक्षिण अफ्रिकाले क्लिन स्वीप गरेको छ । इङ्ल्यान्डको ब्रेस्टोलमा गएराति भएको दोस्रो तथा अन्तिम खेलमा दक्षिण अफ्रिका ४४ रनले विजयी भयो । दक्षिण अफ्रिकाले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड १८ ओभर ५ बलमा १ सय ३८ रनमा अलआउट भयो । उसका ह्यारी टेक्टरले ३४ तथा ब्यारी म्याक्कार्थीले ३२ रन जोडे । दक्षिण अफ्रिका वायन पार्नेलले ५ तथा डेनियल प्रिरियसले ३ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८२ रन बनाएको थियो । उसक...

बङ्गलादेशसँगकाे २ खेलकाे टेस्ट शृङ्खला दक्षिण अफ्रिकाद्वारा 'क्लिन स्वीप'

काठमाण्डाै – दक्षिण अफ्रिकाले बङ्गलादेशसँगको दुई खेलको टेस्ट क्रिकेट शृङ्खला क्लिन स्वीप गरेको छ । दोस्रो तथा टेस्टमा बङ्गलादेशलाई तीन सय ३२ रनले हराउँदै दक्षिण अफ्रिकाले शृङ्खलामा क्लिन स्वीप गरेको हो । जितका लागि चार सय १२ रनको लक्ष्य पछ्याएको बङ्गलादेश मात्र ८० रनमा अलआउट भयो । बङ्लादेशका लिटन दास र मेहेदी हसनले २० र तमिम इकवालले १३ रन बनाए पनि अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङतर्फ दक्षिण अफ्रिकाका केशव महाराजले सात र सिमोन हारमरले तीन विकेट लिए । यसअघि भएको पहिलो टेस्टमा दक्षिण अफ्रिका दुई स...

१८ वर्षपछि पाकिस्तानले जित्यो दक्षिण अफ्रिकासँगको टेस्ट शृङ्खला

काठमाण्डौ – दक्षिण अफ्रिकासँगको टेस्ट शृङ्खला पाकिस्तानले जितेको छ । दोस्रो टेस्ट ९५ रनले जितेसँगै पाकिस्तानले शृङ्खला दुई–शून्यले क्लिन स्वीप गरेको हो ।  रावलपिण्डीमा तीन सय ७० रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका पाँचौ दिन दुई सय ७४ रन बनाउँदै अलआउट भयो । उसका एदिम माक्ररमले एक सय आठ रन बनाए । पाकिस्तानका हसन अलिले पाँच र शाहिन अफ्रिदीले चार विकेट लिए ।  पाकिस्तानले १८ वर्षपछि दक्षिण अफ्रिकासँगको टेस्ट शृङ्खला जितेको हो । सन् २००३ यता पाकिस्तानले दक्षिण अफ्रिकासँगको टेस्ट शृङ्खला जित्न सकेको थिएन ।...