विवादको छानबिन गर्न तीन सदस्य नियुक्त

काठमाडौं ।  नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक तथा निकालिएका १० खेलाडीबीचको विवादबारे छानबिन गर्न तीन सदस्य नियुक्त गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको आइतबार बसेको आकस्मिक बैठकले तीन सदस्यको छानबिन समिति गठन गरेको हो । उक्त समितिमा नेपाली सेनाका अवकाशप्राप्त सहायक रथी भिक्टर राणा, पूर्व अन्तर्राष्ट्रिय फुटबलर विदुर विष्ट र […]

सम्बन्धित सामग्री

जसपाको छानबिन समितिले प्रतिवेदन बुझाउँदै

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालको छानबिन समितिले आफ्नो प्रतिवेदन बुझाउने तयारी गरेको छ ।प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा अन्तर्घातको आरोप लागेकाहरूमाथि छानबिन गरी तयार पारिएको प्रतिवेदन पार्टीलाई बुझाउन लागिएको हो । पुसमा सम्पन्न राजनीतिक समितिको बैठकले कार्यकारिणी समिति सदस्य शिवलाल थापा नेतृत्वको छानबिन समितिलाई निर्वाचनमा अन्तर्घातको आरोप लागेका केन्द्रीय तहका नेताहरूमाथि छानबिन गर्न माघ मसान्तसम्मको समय सीमा दिएको थियो। तर समितिलाई समितिको आग्रह अनुसा

संसदीय छानबिन विशेष समितिका सदस्य हेरफेर

तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा प्रकरणमा सत्यतथ्य पत्ता लगाउन गठित संसदीय छानबिन विशेष समितिको सदस्य हेरफेर गरिएको छ ।प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सो संसदीय छानबिन विशेष समितिका सदस्य पुष्पा भुसालको ठाउँमा मानबहादुर विश्वकर्मालाई जिममेवारी तोकेका छन् । जस अनुसार सो समितिमा अब नेपाली कांग्रेसको तर्फबाट सांसद विश्वकर्मा रहने छन् ।“प्रतिनिधिसभा नियमावली २०७५ को नियम […]

जनार्दन शर्मामाथि छानबिन गर्ने संसदीय विशेष समितिका सदस्य हेरफेर

३० असार, काठमाडौं । करको दर हेरफेर गर्न अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको भनी उठेको प्रश्नबारे छानबिन गर्न गठित विशेष समितिमा कांग्रेसका सदस्य हेरफेर भएका छन् । समितिमा रहेका पुष्पा भुसाललाई उपसभामुखको उम्मेदवार बनाएर कांग्रेसले भुसालको ठाउँमा अर्का सांसद मानबहादुर विश्वकर्मालाई पठाएको हो । जसलाई बिहीबार बसेको प्रतिनिधिसभाको बैठकले स्वीकार गरेको छ । २२ असारमा गठित […]

अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय विशेष समिति गठन, यी हुन् ११ जना सदस्य

काठमाण्डाै – बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश दिएको विषयमा ११ सदस्यीय संसदीय छानबिन विशेष समिति गठन गर्ने प्रस्ताव प्रतिनिधि सभाबाट पारित भएको छ ।  सभामुख अग्नि सापकोटाले राखेको ११ सदस्य विशेष छानबिन समिति गठन गर्ने प्रस्ताव प्रतिनिधि सभाबाट पारित भएको हो । सभामुखले प्रस्ताव वाचन गर्दै सांसदहरू खगराज अधिकारी, देव गुरुङ, पुष्पा भुसाल, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरलाकुमारी यादव, सीताराम महतो र सुरेन्द्रप्रसाद यादव सदस्य रहेको छानबिन समिति ...

प्रधानन्यायाधीशकाे परिवारको सम्पत्ति छानबिन गर्ने प्रक्रिया सुरु

काठमाडौं : सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको परिवारको सम्पत्ति छानबिन गर्न टोली खटाउने भएको छ।विभागले राणाको परिवारको सम्पत्ति छानबिन गर्न टोली खटाउन तयारी गरेको हो। विभागका सूचना अधिकारी विनोदकुमार दाहालले प्रधानन्यायाधीशको परिवारका सदस्य तथा आफन्तको सम्पत्ति छानबिन गर्ने प्रक्रिया हिजोदेखि नै सुरु भएको जानकारी दिए।‘पदमा रहुञ्जेल राणाको सम्पत्ति छानबिन गर्न मिल्दैन तथा उहाँका परिवारका सदस्य, आफन्तको छानबिन गर्न कुनै बाधा पर्दैन’ दाहालले

घिमिरेमाथि भएको कुटपिटबारे छानबिन गर्न कांग्रेसको निर्देशन

काठमाडौं। नेपाली कांग्रेसले क्रियाशील सदस्य छानबिन समितिका सदस्य श्याम घिमिरेमाथि शुक्रबार भएको कुटपिटबारे छानबिन गरेर कारबाही गर्न अनुशासन समितिलाई निर्देशन दिएको छ। शनिबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले घिमिरेमाथि भएको कुटपिटबारे छानबिन गर्न निर्देशन दिएको अनुशासन समितिका संयोजक भीष्मराज आङ्देम्बेले बताए। समितिमा दोषीको नामसहित परेको उजुरीमा छानबिन भइरहेको र आजै दोषीलाई स्पष्टीकरण सोध्ने तथा कारबाही हुनेबारे निर्णय हुने उनले बताए।

क्रियाशील सदस्य छानबिन समितिका नेता कुटिएपछि कांग्रेसको आकस्मिक बैठक

क्रियाशील सदस्य छानबिन समितिका सदस्य नै कुटिएपछि कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको आकस्मिक बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा १४औँ महाधिवेशनका लागि क्रियाशील सदस्यताको विषयमा छलफल गर्न आकस्मिक बैठक...

कांग्रेस क्रियाशील सदस्यता छानबिन समितिको प्रवक्तामा पौडेल

काठमाडौँ । नेपाली कांग्रेस क्रियाशील सदस्य छानबिन समितिको प्रवक्ताको जिम्मेवारी केन्द्रीय सदस्य प्रदीप पौडेललाई दिइएको छ । कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले आज एक विज्ञप्ति जारी गर्दै केन्द्रीय सदस्य पौडेललाई प्रवक्ताको जिम्मेवारी दिइएको बताइएको हो । छानबिन समितिको आधिकारिक धारणा सार्वजनिक गर्न केन्द्रीय सदस्य पौडेललाई प्रवक्ता तोकिएको कांग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिए […]