संसदीय छानबिन विशेष समितिका सदस्य हेरफेर

तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा प्रकरणमा सत्यतथ्य पत्ता लगाउन गठित संसदीय छानबिन विशेष समितिको सदस्य हेरफेर गरिएको छ ।प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सो संसदीय छानबिन विशेष समितिका सदस्य पुष्पा भुसालको ठाउँमा मानबहादुर विश्वकर्मालाई जिममेवारी तोकेका छन् । जस अनुसार सो समितिमा अब नेपाली कांग्रेसको तर्फबाट सांसद विश्वकर्मा रहने छन् ।“प्रतिनिधिसभा नियमावली २०७५ को नियम […]