कांग्रेस क्रियाशील सदस्यता छानबिन समितिको प्रवक्तामा पौडेल

काठमाडौँ । नेपाली कांग्रेस क्रियाशील सदस्य छानबिन समितिको प्रवक्ताको जिम्मेवारी केन्द्रीय सदस्य प्रदीप पौडेललाई दिइएको छ । कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले आज एक विज्ञप्ति जारी गर्दै केन्द्रीय सदस्य पौडेललाई प्रवक्ताको जिम्मेवारी दिइएको बताइएको हो । छानबिन समितिको आधिकारिक धारणा सार्वजनिक गर्न केन्द्रीय सदस्य पौडेललाई प्रवक्ता तोकिएको कांग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिए […]

सम्बन्धित सामग्री

कांग्रेस क्रियाशील सदस्यता छानबिन समितिले फेरि बुझायो प्रतिवेदन

काठमाडौं । नेपाली कांग्रेस सदस्यता छानबिन समितिले क्रियाशील सदस्यताको छानबिन समितिले दोस्रोपकट प्रतिवेदन बुझाएको छ । गत १२ गते पहिलो प्रतिवेदन बुझाएको समितिलाई बुधबार बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले २४ घण्टाको समय दिएर त्रुटि सच्याउन र बाँकी विषय मिलाउन भन्दै प्रतिवेदन फिर्ता गरेका थियो ।  “हामीले थप २४ घण्टा प्राप्त...

कांग्रेस क्रियाशील सदस्यता विवाद अब ४ प्रतिशत मात्रै!

नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले त्रुटी सच्याएर प्रतिवेदन बुझाएको छ। हिजो बसेको कांग्रेस पदाधिकारी बैठकले छानविन समितिलाई प्रतिवेदन बुझाउन २४ घण्टाको समय दिएको थियो। पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा...

कांग्रेस क्रियाशील सदस्यता विवादः १ सय २१ वडामा स्थगित

कांग्रेस क्रियाशील सदस्यता विवादका कारण देशभर १ सय २१ वटा वडामा स्थगित गरिएको छ । महाधिवेशनका लागि तल्लो तहका तथा सबैभन्दा महत्वपूर्ण मतदाताका रूपमा रहने क्रियाशील सदस्यता विषयमा छानबिन समितिले बुझाएको प्रतिवेदनअनुसार देशभर १ सय २१ वडाको सदस्यता स्थगित गरिएको छ ।यी वडाबाट आएका पुराना सदस्यतामात्र सदर गरी समितिले नयाँलाई १४औं महाधिवेशनपछि प्रक्रिया पु¥याएर कायम गर्नेगरी स्थगित गरेको हो । कांग्रेस क्रियाशील सदस्यता छानबिन समिति सदस्य तथा प्रवक्ता प्रदीप पौडेलले सयभन्दा बढी वडामा स्थगित ग

कांग्रेस क्रियाशील सदस्यता छानबिन समितिले प्रतिवेदन बुझायो, यस्तो छ प्रतिवेदन

कांग्रेसले १४ औ महाधिवेशनका लागि देशभरबाट ८ लाख ५२ हजार ७११ सदस्यहरुलाई क्रियाशील सदस्यता प्रदान गरेको छ ।

कांग्रेस क्रियाशील सदस्यता छानबिन समितिका सदस्य गुरुङको ‘नोट अफ डिसेन्ट’

काठमाडौं : नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिका सदस्य कल्याण गुरुङले ‘नोट अफ डिसेन्ट’ लेखेका छन्।प्रतिवेदनमा सदस्य गुरुङको फरक मतसहित समितिले आफ्नो प्रतिवेदन पार्टीलाई बुझाउँदै छ। प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा जारी पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा प्रतिवेदन बुझाउन लागिएको हो।क्रियाशील सदस्यता सम्बन्धी सक्कल कागजात नआइकन प्रतिवेदन तयार पारिएकाले फरक मत राखेको गुरुङले बताए। रमेश लेखक नेतृत्वको क्रियाशील सदस्यता छानविन समित

कांग्रेस क्रियाशील सदस्यता छानबिन अन्तिम चरणमा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पर्टीमा क्रियाशील सदस्यताको छानबिन अन्तिम चरणमा पुगेको बताएका छन् । जिल्लाहरुबाट पठाइएका क्रियाशील सदस्यहरुको फाइल हेरेर छानबिन प्रक्रिया टुंगिएको अवस्थामा पु¥याइएको नेता पौडेलले बताए ।अबको केही दिनमै बाँकी रहेका केही जिल्ला र क्षेत्रहरुको पनि छानबिन गरेर प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई बुझाउने निर्णय भएको बताउँँदै पौडेलले पार्टीको १४ […]

कांग्रेस क्रियाशील सदस्यता २५ वडामा स्थगित : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । नेपाली कांग्रेस क्रियाशील सदस्यता छानबिन समितिले बिहीबारसम्म ५१ जिल्लाको सदस्यता छानबिन सकेको छ । समितिले २५ वटा वडा सदस्यता स्थगित गरिसकेको छ - कांग्रेस क्रियाशील सदस्यता

कांग्रेस क्रियाशील सदस्यता छानबिन अन्योलमा : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै जाँदा महाधिवेशनको सबैभन्दा महत्वपूर्ण पक्ष मानिएको क्रियाशील सदस्यताको छानबिन विषय पेचिलो बनेको छ । - कांग्रेस महाधिवेशन

कांग्रेस क्रियाशील सदस्यता छानबिन अन्योलमा

नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै जाँदा महाधिवेशनको सबैभन्दा महत्वपूर्ण पक्ष मानिएको क्रियाशील सदस्यताको छानबिन विषय पेचिलो बनेको छ ।देशभरबाट आएका क्रियाशील सदस्यता छानबिन गरी सदस्यताको टुंगो लगाउनेगरी कांग्रेसले नेता रमेश लेखकको संयोजकत्वमा छानबिन समिति बनाएको छ । तर, सो समितिले छानबिनको मापदण्ड नपाउँदा सदस्यतासम्बन्धी छानबिन र विवादमा तदारुकताका साथ काम गर्न सकेको छैन ।सदस्यता छानबिनसम्बन्धी विषयमा कांग्रेसभित्र विवाद रहँदै आएको छ । सदस्यताको विषय लिएर कांग्रेसभित्रका संस्थापन पक्ष र संस्था