जसपाको छानबिन समितिले प्रतिवेदन बुझाउँदै

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालको छानबिन समितिले आफ्नो प्रतिवेदन बुझाउने तयारी गरेको छ ।प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा अन्तर्घातको आरोप लागेकाहरूमाथि छानबिन गरी तयार पारिएको प्रतिवेदन पार्टीलाई बुझाउन लागिएको हो । पुसमा सम्पन्न राजनीतिक समितिको बैठकले कार्यकारिणी समिति सदस्य शिवलाल थापा नेतृत्वको छानबिन समितिलाई निर्वाचनमा अन्तर्घातको आरोप लागेका केन्द्रीय तहका नेताहरूमाथि छानबिन गर्न माघ मसान्तसम्मको समय सीमा दिएको थियो। तर समितिलाई समितिको आग्रह अनुसा

सम्बन्धित सामग्री

माओवादीको अन्तरघात छानबिन समितिले प्रतिवेदन बुझाउँदै

नेकपा माओवादी केन्द्रले गठन गरेको चुनावमा भएको भनिएको अन्तरघातबारेको छानबिन समितिले सोमबार प्रतिवेदन बुझाउँदै छ । पार्टी कार्यालय पेरिसडाँडामा टंक राई संयोजक रहेको समितिले अध्यक्ष प्रचण्डलाई प्रतिवेदन बुझाउने कार्यक्रम रहेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । पार्टी स्थायी समिति बैठकबाट गत असार २६ गते अनुशासन आयोगका  राईको नेतृत्वमा अन्तरघात छानबिन समिति गठन गरिएको थियो । जसको सदस्यमा मुक्ति प्रधान र खिमलाल देवकोटा छन् ।  अन्तरघातमा शीर्ष नेताकै संलग्नता रहेको भनेर पा

पशुपति धर्मशालामा बताससँगको सम्झौता खारेज गर्न छानबिन समितिको सुझाव

काठमाडौँ– बतास अर्गनाइजेशनसँग पशुपति धर्मशाला सञ्चालनका लागि गरिएको सम्झौता खारेज गर्न सरकारलाई सुझाव दिइएको छ । सस्तो र सर्वसुलभ रुपमा पशुपतिनाथको दर्शनका लागि आउने तीर्थयात्रीका लागि लक्षित भारत सरकारको सहयोगमा निर्माण गरिएको धर्मशाला महँगोमा होटलको रुपमा सञ्चालन गरेको भन्दै आलोचना भएपछि सरकारले छानबिन समिति गठन गरेको थियो । सोही समितिले सोमबार आफ्नो प्रतिवेदन बुझाउँदै बतास […]