सोल्टी होटलद्वारा किओच-काठमाडाैं बाल अस्पतालका लागि पच्चिस लाख सहयोग

सोल्टी होटलले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले काठमाडाैंमा सञ्चालन गर्ने किओच–काठमाडाैं बाल अस्पतालका लगि पच्चिस लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।...

सम्बन्धित सामग्री

क्यान्सरका बिरामी कलाकार गौतमलाई चलचित्रकर्मी कोषको एक लाख सहयोग

काठमाडौं । क्यान्सरको उपचार गराइरहेका कलाकार घनश्याम गौतमलाई चलचित्रकर्मी कल्याणकोषले एक लाख रुपैयाँ सहयोग गरेको छ । सोमबार भक्तपुर क्यान्सर अस्पताल पुगेर गौतमलाई चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलालगायतले चलचित्र विकास बोर्ड मातहतको उक्त कोषले उपलब्ध गराएको सहयोग रकम हस्तान्तरण गरे । रकम हस्तान्तरण गरेपछि कलाकार प्रतिनिधिहरुले गौतमको स्वास्थ्य अवस्थाबारे अस्पतालका चिकित्सकहरुसँग जानकारी समेत लिएका […]

बयालपाटा अस्पताललाई अछामका दुई पालिकाबाट २० लाख सहयोग

जिल्लाको पूर्वी क्षेत्रमा रहेको ढकारी गाउँपालिका र कमलबजार नगरपालिकाले बयालपाटा अस्पतालका लागि घोषणा गरेको आर्थीक सहयोग गरेक छन्।

जटिल किसिमका दीर्घ रोगीलाई लुम्बिनी प्रदेश सरकारको दुई लाख सहयोग

बुटवल : लुम्बिनी प्रदेश सरकारले जटिल किसिमका दीर्घ रोग लागेका गरिब तथा असाहयहरूको उपचारमा दुई लाख रुपैयाँ सहयोग गर्ने भएको छ।आर्थिक अवस्था कमजोर भएका गरिब‚ मजदुर र किसानलाई मुटुको भल्ब फेर्ने, मिर्गौला प्रत्यारोपण र क्यान्सर बिरामीलाई प्रदेश सरकारले सहयोग गर्ने भएको हो। सरकारको निर्णयलाई कार्यान्वयन गर्न गत आइतबार लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोद गिरी र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका कार्यकारी प्रमुख डा. कृष्णप्रसाद आचार्यबीच कार्यान्वयन पत्रमा हस्ताक्षर भएको

गंगालाल हृदय केन्द्रलाई हिमालयन बैंकको सहयोग

हिमालयन बैंकले काठमाडौंको बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत सो केन्द्रलाई करिब ७ लाख रुपैयाँ सहयोग गरेको हो ।बैंकले अस्पतालमा सेवा लिन आउने सेवाग्राहीहरुका लागि वार्डहरु मर्मत–सम्हार गरी उचित सेवा प्रदान गर्न आर्थिक सहयोग गरेको जनाएको छ । अस्पतालका जीर्ण भएका वार्ड मर्मत गरी […]

अस्पताललाई अत्यावश्यक उपकरण सहयोग

सिमकोट – स्वास्थ्य सेवा कार्यालयअन्तर्गत जिल्ला अस्पताललाई महँगा मूल्यका अत्यावश्यक उपकरण सहयोग उपलब्ध भएको छ। कार्यालयको मागअनुसार अस्पतालका लागि आवश्यक उपकरण निःशुल्क उपलब्ध भएका हुन्। अस्पतालका चिकित्सक टासी आङ्जु लामाले अस्पतालको माग र आवश्यकतालाई ध्यानमा राखी उक्त उपकरण उपलब्ध भएको जानकारी दिए। युएस एडको आर्थिक सहयोगमा स्वास्थ्यका लागि सक्षम प्रणालीले ६४ लाख ३५ हजार १६९ […]

भोजपुरको कोभिड अस्पतालका लागि सहयोग जुट्दै

भोजपुर– कोभिड अस्पतालका लागि सहयोग जुट्ने क्रम जारी छ। अस्पताललाई सहज रूपमा सञ्चालन तथा व्यवस्थापनका लागि प्रवासमा रहेका नेपालीले आफ्नो खर्च कटाएर ५१ हजार सहयोग गरेका हुन्। प्रवासमा अभियान चलाएर भोजपुर हातेमालो समाज युएईमार्फत अस्पताललाई सहयोग गरिएको समाजका केन्द्रीय उपाध्यक्ष छिरिङ शेर्पाले जानकारी दिए। त्यस्तै, अस्पतालका लागि निर्माण व्यवसायी श्याम श्रेष्ठले एक लाख ८० हजार […]

नारायणी अस्पताललाई सूर्य नेपालको ४० लाख बराबरको स्वास्थ्य उपकरण सहयोग

वीरगंज : सूर्य नेपालले नारायणी अस्पताल वीरगंजलाई सहयोग स्वरुप स्वास्थ्य उपकरणहरु हस्तान्तरण गरेको छ। संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सूर्य नेपालका महाप्रबन्धक प्रभाकर विक्रम शाहले नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा वीरेन्द्र बहादुर प्रधानलाई ह्विल चेयर १२ थान, प्यासेन्ट मोनिटर १० सेट, एबीजी मेशिन १ सेट गरी ४० लाख रुपैयाँ बराबरको उपकरणहरु…

आयुर्वेद शिक्षण अस्पताललाई रोटरी क्लब अफ ललितपुर मध्यनगरको सहयोग

काठमाडौं- रोटरी क्लब अफ ललितपुर मध्यनगरले आयुर्वेद शिक्षण अस्पताललाई तीन लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ। कोभिड १९ विरुद्ध सक्रिय उक्त अस्पतालका स्वास्थ्यकर्मीको सुरक्षाका लागि उक्त सहयोग गरिएको हो। उक्त क्लबका सदस्यहरुले आइतबार उक्त स्वास्थ्य सामाग्री अस्पतालका अधिकारीलाई हस्तान्तरण गरेका हुन्। अस्पताललाई तीन तह भएको पिपिइ सेट, सर्जिकल मास्क, सर्जिकल ग्लोभ्स, एन ९५ […]

बर्दियाबाट अमेरिका गएका नेपालीद्वारा कोभिड अस्पताललाई साढे १२ लाख सहयोग

बर्दिया : अमेरिकामा रहेका नेपालीहरूले कोभिड अस्पताललाई झण्डै १३ लाख रुपैयाँ सहयोग गरेका छन्। बर्दियाको ठाकुरबाबा नगरपालिका घर भई हाल अमेरिकामा बस्ने ६ परिवारका व्यक्तिहरूले कोरोनाका बिरामीका लागि सहयोग पुग्ने अपेक्षासहित १२ लाख ५५ हजार ५० रुपैयाँ कोभिड अस्पताललाई सहयोग गरेका हुन्।ठाकुरबाबा नगरपालिकाले रानीपुरमा सञ्चालनमा ल्याएको अस्थायी कोभिड अस्पतालका लागि ३ वटा आइसियु बेड खरिद गर्न सहयोग रुप उक्त रकम उपलव्ध गराएको जनाइएको छ।बर्दियाको ठाकुरबाबा नगरपालिका १ घर भई अहिले युएसए बस्ने छबिलाल लामिछान

अक्सिजन कन्सनट्रेटर खरिदका लागि १ लाख ६९ हजार सहयोग

बर्दिया : वैदेशिक रोजगारीका लागि दक्षिण कोरियामा रहेका ठाकुरबाबा नगरपालिकाका युवाहरुले अक्सिजन कन्सनट्रेटर खरिदका लागि एक लाख रुपैयाँ सहयोग गरेका छज्। वडा नम्बर २ मा रहेको अस्थायी कोभिड अस्पतालमा आवश्यक अक्सिजन कन्सनट्रेटर उक्त सहयोग गरेका हुन्। यस्तै, किट खरिदका लागि ६० हजार रुपैयाँ र अस्पतालका बिरामीहरुका लागि खाद्यान्न व्यवस्थापनमा ९ हजार ११ रुपैयाँ सहयोग गरेको विकासप्रेमी युवा समूहका जिल्ला अध्यक्ष गोपाल निरौलाले जानकारी दिए। दक्षिण कोरियामा रहेका ४५ जना युवाले उक्त रकम संकलन गरेर पठाएक