क्यान्सरका बिरामी कलाकार गौतमलाई चलचित्रकर्मी कोषको एक लाख सहयोग

काठमाडौं । क्यान्सरको उपचार गराइरहेका कलाकार घनश्याम गौतमलाई चलचित्रकर्मी कल्याणकोषले एक लाख रुपैयाँ सहयोग गरेको छ । सोमबार भक्तपुर क्यान्सर अस्पताल पुगेर गौतमलाई चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलालगायतले चलचित्र विकास बोर्ड मातहतको उक्त कोषले उपलब्ध गराएको सहयोग रकम हस्तान्तरण गरे । रकम हस्तान्तरण गरेपछि कलाकार प्रतिनिधिहरुले गौतमको स्वास्थ्य अवस्थाबारे अस्पतालका चिकित्सकहरुसँग जानकारी समेत लिएका […]

सम्बन्धित सामग्री

गुल्मीमा मुटु, मिर्गौला र क्यान्सरका बिरामी बढ्दै

स्वास्थ्य कार्यालय गुल्मीका अनुसार संघीय सरकारले विपन्न नागरिक उपचार कोषमार्फत सात किसिमका रोगबाट पीडितलाई दुई लाख रुपैयाँ सहयोग गर्दै आएको छ । जसमा गुल्मी अस्पतालबाट मिर्गाैलापीडित ६३, मुटुरोगी एक सय सात,...