गंगालाल हृदय केन्द्रलाई हिमालयन बैंकको सहयोग

हिमालयन बैंकले काठमाडौंको बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत सो केन्द्रलाई करिब ७ लाख रुपैयाँ सहयोग गरेको हो ।बैंकले अस्पतालमा सेवा लिन आउने सेवाग्राहीहरुका लागि वार्डहरु मर्मत–सम्हार गरी उचित सेवा प्रदान गर्न आर्थिक सहयोग गरेको जनाएको छ । अस्पतालका जीर्ण भएका वार्ड मर्मत गरी […]