डेंगु प्रकोप फैलिनुको मुख्य कारण सेरोटाइप–३

२५ मंसिर, काठमाडौं । नेपालमा यस वर्ष डेंगुको प्रकोप फैलिनुमा ‘सेरोटाइप ३’ को मुख्य भूमिका रहेको पाइएको छ । इपिडडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) गरेको एक अध्ययनमा यस वर्ष डेंगु प्रकोप फैलिनुमा सेरोटाइप ३ को मुख्य भूमिका छ । डेंगुका १, २, ३ र ४ गरी चार प्रकारका सेरोटाइप हुन्छ । नेपालमा यो वर्ष […]

सम्बन्धित सामग्री

डेंगु बढ्दा सर्वत्र त्रास

काठमाडौं । डेंगु देशव्यापी रूपमा फैलदा सर्वत्र त्रास बढेको छ । पछिल्ला दिनमा डेंगुका कारण मानिसहरू मर्ने क्रम वृद्धिसँगै सर्वत्र त्रास बढेको हो । पछिल्ला केही दिन यता डेंगुका कारण तनहुँमा ३ जना र पाल्पामा १ जनाको मृत्युु भएको छ । यसको प्रकोप देशव्यापी रूपमा फैलिरहेको चिकित्सकहरूले बताएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले […]

धरानमा ४ वर्षपछि फेरि कसरी फैलियो डेंगुको प्रकोप ?

डेंगु संक्रमण गराउने लामखुट्टे सफा पानीमा हुर्कने गर्छ । खानेपानीको अभाव भएका कारण धरानमा पानी ड्रम र भाँडामा जम्मा गरेर राख्नुपर्ने बाध्यता छ । तर, त्यही ड्रम र भाँडामै लामखुट्टे हुर्किरहेका छन् ।

२ हजार ७२८ जना डेंगु रोगी थपिए

देशभर थप २ हजार ७२८ जनामा डेंगु रोगको सङ्क्रमण पुष्टि भएको छ । कार्तिक ५ गते देशभर ४३ हजार ६८५ जनामा डेंगु रोग पुष्टि भएकोमा कार्तिक ११ सो सङ्ख्या बढेर ४६ हजार ४१३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो ।गत श्रावण महिनादेखि फैलिएको डेंगु रोगको प्रकोप देशका ७७ जिल्लामा फैलिसकेको छ । हालसम्म डेंगु रोगका कारण ५२ जनाको मृत्यु भइसकेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

भियतनाममा दश महिनामा डेंगु ज्वरोका कारण १ सय २ जनाको मृत्यु

भियतनाममा यस वर्षको शुरुदेखि हालसम्म करिब दुई लाख ६० हजार डेंगु ज्वरोबाट सङ्क्रमित भएका छन् ।  सङ्क्रमणका कारण दश महिनामा एक सय दुई जनाको मृत्यु भएका भियतनामको स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ ।सङ्क्रमण र मृत्युको सङ्ख्या सन् २०२१ को सोही अवधिको तुलनामा झण्डै पाँच गुणा बढेको पनि मन्त्रालयले जनाएको छ । नोभेम्बर र डिसेम्बरमा धेरै प्रान्त र शहरहरूमा ‘ठूलो प्रकोप’ हुने सम्भावना रहेको पनि मन्त्रालयले जनाएको छ । हो ची मिन्ह सिटी अझै पनि भियतनाममा डेंगु ज्वरोको केन्द्रविन्द

डेंगु संक्रमण भयावह हुने जोखिम, तीनै तहका सरकारको प्राथमिकतामा परेन

डेंगुको प्रकोप लगातार बढिरहँदासमेत यसको नियन्त्रण र रोकथामको विषय सरकारको प्राथमिकतामा परेको छैन । साउन महिना यता डेंगु संक्रमित संख्या साढे २७ हजार नाघ्दासमेत केन्द्र सरकारदेखि प्रदेश र स्थानीय सरकारले डेंगु नियन्त्रणमा गम्भीर चासो नदेखाएका हुन् ।साउन महिना यतामात्रै डेंगुका कारण ३६ जनाको मृत्यु भएको छ । कोरोना संक्रमित दर घट्दै गएकोमा राहत महसुस गर्न नपाउँदै डेंगु संक्रमण दरले जनमानसमा त्रास सिर्जना गरिरहेको छ । डेंगु संक्रमण रोकथाम तथा  नियन्त्रणमा तीनै तहका सरकारले ध्यान नदिएको इपिडिमिय

सरकारकै बेवास्ताका कारण बढ्यो डेंगुको प्रकोप

डेंगु प्रकोपले जटिलता आउन सक्ने स्वास्थ्य विज्ञहरुले चेतावनी दिएका छन् । सरकारले डेंगु सार्ने लामखुट्टेको लार्भा नष्ट गर्न र जनचेतना अभियानचलाउन नसक्दा काठमाडौं उपत्यकासँगै देशभर प्रकोप देखिएको उनीहरु बताउँछन् । साउन महिनायता डेंगुको संक्रमणका कारण २१ जनाको मृत्यु भएको छ भने ७५ जिल्लामा डेंगु फैलिदा १७ हजार ५९४ जनामा संक्रमण पुष्टि भएको छ ।सन् २०१९ मा १७ हजार ९ सय ९२ जना संक्रमित हुँदा ६ जनाको मृत्यु भएको थियो । त्यसबेला जम्मा ६८ जिल्लामा डेंगुका केस पुष्टि भएको थियो । अहिले ४ वर्ष पहिलेको भन्दा

कोरोनाबाट पाठ नसिक्दा डेंगु फैलियो : गगन थापा

४ असोज, काठमाडौं । नेपाली का‌ंग्रेसका महामन्त्री गगनकुमार थापाले कोरोना महामारीबाट पाठ नसिक्दा अहिले डेंगु रोग फैलिएको बताएका छन् । मंगलबार नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै पूर्वस्वास्थ्यमन्त्री समेत रहेका थापाले डेंगुको प्रकोप फैलिनुमा सरकारको तयारी नहुनु प्रमुख कारण रहेको बताए । ‘कोभिडबाट अहिले डेंगुको बेलामा आउँदाखेरि खासै धेरै कुराहरु सिक्न सकिएनछ हामीले । […]

डेंगु : नआत्तिऔँ तर सतर्क रहौँ

अहिले देशभर नै डेंगुको प्रकोप छ । डेंगुका कारण पाँचजनाको मृत्यु भइसकेको छ भने हजारौं संक्रमित छन् । यो रोग डेंगु