काठमाडौँ – माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले एमाले पार्टी नभई कार्पेरेट हाउस भएको टिप्पणी गरेका छन्। एमाले राजनीतिक पार्टीको चरित्र गुमाएर कर्पोरेट हाउसजस्तो भएको र त्यसको सिइओ केपी ओली अरु नेताहरु डाइरेक्टर, डेपुटी डाइरेक्टरको भूमिकामा रहेको दाबी गरेका हुन्। ओली मुख्य नेतृत्वमा आएपछि एमालेलाई नीति, विचार, सिद्धान्त र कार्यक्रमविहीन कम्पनीमा रुपान्तरण गरेको उनको आरोप […]