सर्वोच्चमा फागुन १ देखि सबै सेवा नियमित हुने

काठमाडौँ – सर्वाेच्च अदालतको सेवा फागुन १ गतदेखि नियमित सञ्चालन हुने भएको छ। सर्वोच्चले बुधबार एक सूचना जारी गर्दै फागुा १ गते आइबारदेखि अदालतबाट प्रवाह हुने सबै प्रकारका सेवाहरु नियमित रुपमा सुचारु हुने जनाएको हो। कोरोना संक्रमणको नयाँ भेरियन्ट ‘अमिक्रोन’ जोखिमका कारण माघ २८ सम्म अदालतको सेवा संकुचन गरिएको थियो। माघ ५ देखि बन्दी प्रत्यक्षीकरण […]

सम्बन्धित सामग्री

गोरखा अस्पतालमा विस्तारित सेवा सुरु

गोरखा अस्पतालमा विस्तारित स्वास्थ्य सेवा सुरु गरिएको छ । फागुन १ गतेबाट विस्तारित स्वास्थ्य सेवा सुरु गरीएको हो । अस्पताल प्रशासनले मंगलबार पत्रकार सम्मेलन गर्दै विस्तारीत स्वास्थ्य सेवाका बारेमा जानकारी दिएको हो । यस सेवा अन्तरगत हरेक दिन दिउँसो ३ देखि ५ बजेसम्म विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य सेवा उपलब्ध हुने अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन डाक्टर हरीकुमार […]

सर्वोच्चले फागुन १ गतेबाट सबै सेवा सञ्चालन गर्ने

काठमाडौं । सर्वोच्च अदालतले फागुन १ गतेदेखि नियमित रूपमा सबै प्रकारका सेवा सञ्चालन गर्ने भएको छ । गत माघ ४ गतेको पुर्ण बैठकले कोभिड–१९ महामारीको संक्रमण बढेको भन्दै सेवा संकुचन गरेको सर्वोच्चल फागुन १ गतेदेखि सबै प्रकारका सेवा सञ्चालन गर्न लागेको हो । गत बिहिबार बसेको पूर्ण बैठकले आगामी १ फागुनबाट सबै प्रकारका न्याय, प्रशासनिक […]

अर्घाखाँचीमा फागुन १ देखि सबै सेवा सुचारु हुने

सागर महत अर्घाखाँची । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले फागुन १ गतेदेखि नियमित रुपमा सबै सेवा सुचारु हुने भएको छ । सो जिल्लामा बार अनुसार सेवा भोली आइतबारदेखि हटाउने भएको हो । कोरोनाको जोखिम बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवाहरु गत माघ ६ गतेदेखि बार अनुसार आलोपालो गरी सेवा प्रदान गर्दै आएको थियो […]

सर्वोच्च अदालतले फागुन १ देखि सबै सेवा सञ्चालन गर्ने

काठमाडौँ– सर्वोच्च अदालतले आगामी फागुन १ गतेदेखि नियमित रुपमा सबै प्रकारका सेवा सञ्चालन गर्ने भएको छ । सर्वोच्च अदालतको बिहीबार बसेको पूर्ण बैठक (फुलकोर्ट)ले आगामी फागुन १ गतेदेखि सबै प्रकारका सेवा सञ्चालन गर्ने निर्णय गरेको अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए । यसअघि यही माघ ४ गते बसेको पूर्ण बैठकले माघ ५ गतेदेखि कोरोना भाइरसको […]

सर्वोच्च अदालतले फागुन १ गतेदेखि सबै सेवा सञ्चालन गर्ने

सर्वोच्च अदालतले आगामी फागुन १ गतेदेखि नियमित रुपमा सबै प्रकारका सेवा सञ्चालन गर्ने भएको छ । सर्वोच्च अदालतको बिहीबार बसेको पूर्ण बैठक (फुलकोर्ट) ले आगामी फागुन १ गतेदेखि सबै प्रकारका सेवा सञ्चालन गर्ने निर्णय गरेको अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए । यसअघि यही माघ ४ गते बसेको पूर्ण बैठकले माघ ५ गतेदेखि कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि आफ्नो सेवा कटौती गर्ने निर्णय गरेको थियो ।सो अवधिमा बन्दीप्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित, अत्यन्त जरूरी प्रकृतिका जीवन र जनस्वास्थ्य तथ

सर्वोच्चले फागुन १ देखि सबै सेवा सञ्चालन गर्ने

सर्वोच्च अदालतले आगामी फागुन १ गतेदेखि नियमित रुपमा सबै प्रकारका सेवा सञ्चालन गर्ने भएको छ ।

जिल्ला अदालत काठमाडौंका सम्पूर्ण सेवा फागुन १ गतेदेखि पुनः सुरु हुने

शुक्रबार बसेको अदालतको पूर्ण बैठकले कोरोना संक्रमणको अवस्थामा सुधार आएको भन्दै रोक लगाइएका गरिएका सम्पूर्ण सेवाहरू फागुन १ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको स्रेस्तेदार ज्ञानेन्द्र इटेनीले जानकारी दिनुभयो ।

कन्सुलर सेवा फागुन १ देखि त्रिपुरेश्वरबाट

काठमाडौँ, २८ माघ: कन्सुलर सेवा विभागले आगामी फागुन १ गतेदेखि सम्पूर्ण सेवा त्रिपुरेश्वरस्थित नयाँ भवनबाट प्रवाह गर्ने भएको छ । विभागले उक्त स्थानबाट सेवा लिन सेवाग्राहीलाई विज्ञप्तिमार्फत अनुरोध गरेको छ । विभागले यसअघि नारायणहिटी दरबारको एउटा भवनबाट सेवा प्रभाव गर्दै आएको थियो ।-रासस