कन्सुलर सेवा फागुन १ देखि त्रिपुरेश्वरबाट

काठमाडौँ, २८ माघ: कन्सुलर सेवा विभागले आगामी फागुन १ गतेदेखि सम्पूर्ण सेवा त्रिपुरेश्वरस्थित नयाँ भवनबाट प्रवाह गर्ने भएको छ । विभागले उक्त स्थानबाट सेवा लिन सेवाग्राहीलाई विज्ञप्तिमार्फत अनुरोध गरेको छ । विभागले यसअघि नारायणहिटी दरबारको एउटा भवनबाट सेवा प्रभाव गर्दै आएको थियो ।-रासस

सम्बन्धित सामग्री

कन्सुलर सेवा विभागले श्रमिकको समस्या सुन्न निःशुल्क टेलिफोन र कन्सुलर एप ल्याउने

काठमाण्डौ – कन्सुलर सेवा विभागले श्रमिक र उनीहरूको परिवारको समस्या सुन्न र समाधानका उपाय सुझाउन निःशुल्क टेलिफोन सेवा सञ्चालन गर्ने भएको छ ।  विभागले फागुन १ गतेदेखि त्रिपुरेस्वरस्थित कार्यालयबाट सेवा दिन थालेको र अबको केही दिनभित्रै ११५२ नम्बरको निःशुल्क टेलिफोन सेवा सञ्चालन गर्ने विभागका महानिर्देशक धनबहादुर वलीले जानकारी दिनुभयो । उहाँका अनुसार यो नम्बरमा देशभरिबाट निःशुल्क फोन गर्न सकिन्छ । समस्यामा परेका व्यक्ति र उनीहरूका परिवारले यो नम्बरमा फोन गरेर आफ्नो समस्या राख्न सक्छन् । फोनमार्फत नै गर्नु पर्ने ...

कन्सुलर सेवा त्रिपुरेश्वरबाट

काठमाडौँ । कन्सुलर सेवा विभागले आगामी फागुन १ गतेदेखि सम्पूर्ण सेवा त्रिपुरेश्वरस्थित नयाँ भवनबाट प्रवाह गर्ने भएको छ ।

कन्सुलर सेवा त्रिपुरेश्वरबाट

न्युज अफ नेपाल, काठमाडौं । कन्सुलर सेवा विभागले आगामी फागुन १ गतेदेखि सम्पूर्ण सेवा त्रिपुरेश्वरस्थित नयाँ भवनबाट प्रवाह गर्ने भएको छ । विभागले उक्त स्थानबाट सेवा लिन सेवाग्राहीलाई विज्ञप्तिमार्फत अनुरोध गरेको छ । विभागले यसअघि नारायणहिटी दरबारको एउटा भवनबाट सेवा प्रभाव गर्दै आएको थियो ।