कोरोनाका कारण रोकिएका सर्वोच्चका सेवा प्रवाह फागुन १ देखि पूर्ण रुपमा सञ्चालनमा आउने
कोरोनाका कारण रोकिएका सर्वोच्च अदालतका सम्पूर्ण किसीमका काम कारवाही फागुन १ देखि पूर्ण रुपमा सञ्चालनमा आउने भएका छन् । सर्वोच्चले बिहीबार एक सूचना निकाली सो बारे जानकारी दिएको हो ।...