काठमाडौं । सर्वोच्च अदालतले आजदेखि नियमित रूपमा सबै प्रकारका सेवा सञ्चालन गर्ने भएको छ । कोभिड महामारीको संक्रमण बढेको भन्दै सेवा संकुचन गरेको सर्वोच्चले आजदेखि सबै प्रकारका सेवा सञ्चालन गर्न लागेको हो । गत बिहीबार बसेको पूर्ण बैठकले फागुन १ गते अर्थात आजबाट सबै प्रकारका न्याय, प्रशासनिक र आर्थिक पक्षलगायतका सेवा सञ्चालन गर्ने निर्णय गरेको […]
काठमाडौं । सर्वोच्च अदालतले फागुन १ गतेदेखि नियमित रूपमा सबै प्रकारका सेवा सञ्चालन गर्ने भएको छ । गत माघ ४ गतेको पुर्ण बैठकले कोभिड–१९ महामारीको संक्रमण बढेको भन्दै सेवा संकुचन गरेको सर्वोच्चल फागुन १ गतेदेखि सबै प्रकारका सेवा सञ्चालन गर्न लागेको हो । गत बिहिबार बसेको पूर्ण बैठकले आगामी १ फागुनबाट सबै प्रकारका न्याय, प्रशासनिक […]
काठमाडौँ – सर्वाेच्च अदालतको सेवा फागुन १ गतदेखि नियमित सञ्चालन हुने भएको छ। सर्वोच्चले बुधबार एक सूचना जारी गर्दै फागुा १ गते आइबारदेखि अदालतबाट प्रवाह हुने सबै प्रकारका सेवाहरु नियमित रुपमा सुचारु हुने जनाएको हो। कोरोना संक्रमणको नयाँ भेरियन्ट ‘अमिक्रोन’ जोखिमका कारण माघ २८ सम्म अदालतको सेवा संकुचन गरिएको थियो। माघ ५ देखि बन्दी प्रत्यक्षीकरण […]