अर्घाखाँचीमा फागुन १ देखि सबै सेवा सुचारु हुने

सागर महत अर्घाखाँची । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले फागुन १ गतेदेखि नियमित रुपमा सबै सेवा सुचारु हुने भएको छ । सो जिल्लामा बार अनुसार सेवा भोली आइतबारदेखि हटाउने भएको हो । कोरोनाको जोखिम बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवाहरु गत माघ ६ गतेदेखि बार अनुसार आलोपालो गरी सेवा प्रदान गर्दै आएको थियो […]