सामसुङ प्लाजाको नयाँ वेबसाइट सार्वजनिक

काठमाडौं । सामसुङ इलेक्ट्रोनिक्स र होम एप्लाएन्सेसका लागि आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले आफ्नो

सम्बन्धित सामग्री

तामाङ पत्रकार संघको वेबसाईट सार्वजनिक

काभ्रे : तामाङ पत्रकार संघको वेबसाईट सार्वजनिक भएको छ।  बुधबार संघले काठमाडौंको एयरपोर्टस्थित एक कार्यक्रमबीच वेबसाइट सार्वजनिक गरेको हो।संघका अध्यक्ष सुवास योन्जनले संघको १९ औं स्थापना दिवसको अवसरमा वेबसाईट सार्वजनिक गरेको जानकारी दिए। उनका अनुसार तामाङ पत्रकारहरुको छाता संगठनसमेत रहेको संघको www.atjnepal.org.np नामक वेबसाइट सार्वजनिक गरेका हुन्।संघको उपाध्यक्ष बुद्ध योन्जनले वेबसाईटमा होमपेज, हाम्रो बारेमा, पात्रो, प्रकाशन, उद्देश्य, समाचार, फोटो, अध्यक्षको सन्देश र समितिको सम्पर्क रहने ब

बीबीएस प्रथम वर्षको नतिजा सार्वजनिक

काठमाडौँ । त्रिभुवन विश्विद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले एक वर्षपछि बीबीएस प्रथम वर्षको नतिजा सार्वजनिक गरेको छ । पनिकाले तीन वर्षे बीबीएस वार्षिक प्रणाली अनुरूपको प्रथम वर्षको परीक्षा २०७८ साउनमा सञ्चालन गरेको थियो । पनिकाले केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार नतिजा सार्वजनिक गरिएको जनाएको छ । परीक्षाफल पनिकाको वेबसाइट अथवा ३३६२४ मा एसएमएस गरेर हेर्न सकिनेछ […]

‘मेक इन नेपाल–स्वदेशी अभियान’को वेबसाइट र एप सार्वजनिक

काठमाडौं (अस) । नेपाल उद्योग परिसंघले ‘मेक इन नेपाल–स्वदेशी अभियान’ अन्तर्गत वेबसाइट र मोबाइल एप सार्वजनिक गरेको छ । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले मंगलवार ‘स्वदेशी डटकम डटएनपी’ र मोबाइल एप सार्वजनिक गरेका हुन् । स्वदेशी अभियानमा आबद्ध हुन चाहने सम्पूर्ण उद्योगी व्यवसायीले वेबसाइट र एप्लिकेसनबाट आवदेन दिन सक्ने व्यवस्था मिलाइएको परिसंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यसैगरी स्वदेशी अभियानका जानकारी पनि मोबाइल एप्लिेकेसन र वेबसाइटमा समावेश छ । स्वदेशी अभियानमा अहिलेसम्म ४० स्वदेशी वस्तु तथा सेवा उत्पादक आबद्ध भएको बताइएको छ । नेपालमा वस्तु उत्पादन गर्ने वा विदेशबाट कच्चा पदार्थ आयात गरी २० प्रतिशतभन्दा धेरै मूल्य अभिवृद्धि गर्ने वस्तु तथा सेवा उत्पादक यस अभियानमा जोडिन सक्नेगरी अभियानको प्रारम्भ गरिएको परिसंघको बताएको छ । स्वदेशी बेवसाइट सार्वजनिक गर्दै परिसंघका अध्यक्ष अग्रवालले नेपाली उपभोक्तामाझ स्वदेशी वस्तुमाथिको विश्वसनीयता वृद्धि गर्दै नेपालमा उत्पादित वस्तुको माग बढाउने उद्देश्य अभियानले राखेको बताए । स्वदेशी वस्तुको माग बढ्दै जाँदा त्यसले औद्योगिकीकरणमा पनि टेवा दिने उनले उल्लेख गरे । परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले कुल गार्हस्थ्य उत्पादनमा उद्योग क्षेत्रको हिस्सा कमजोर हुँदै गएको भन्दै त्यसमा सुधारका लागि परिसंघले यस अभियान अघि बढाएको बताए । परिसंघका अर्का उपाध्यक्ष हेमराज ढकालले नेपालको बढ्दो व्यापार घाटा न्यूनीकरणका लागि स्वदेशमा वस्तु उत्पादन बढाउने र आयात प्रतिस्थापन गर्दै निर्यात वृद्धि गर्ने लक्ष्य अभियानले राखेको उल्लेख गरे ।

परिसंघको मेक इन नेपालको वेबसाइट सुरुवात

मेक इन नेपालः स्वदेशी अभियानको वेबसाइट तथा एप सार्वजनिक भएको छ । नेपाल उद्योग परिसंघले सुरु गरेको यस अभियानलाई प्रवद्र्धन गर्न परिसंघले वेबसाइट तथा मोबाइल एप तयार गरेको जनाएको छ ।परिसंघले यो अभियानलाई देशभर फैलाउने बताएको छ । परिसंघका अध्यक्ष विष्णु अग्रवालले मंगलबार मेक इन नेपाल कार्यक्रमलाई मूर्त रुप दिन बनाइएको वेबसाइट लन्च गरेका छन् […]

मेक इन नेपालको वेबसाइट र मोबाइल एप सार्वजनिक

नेपाल उद्योग परिसंघले मेक इन नेपालको वेबसाइट र मोबाइल एप सार्वजनिक गरेको छ । परिसंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी अभियान सुरु गरेको करिब ९ महिनामा स्वदेशी अभियान नामक वेबसाइट र मोबाइल एप सार्वजनिक गरेको हो । गत फागुन महिनाको २४ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले अभियानको शुभारम्भ गरेका थिए । यस अभियान अन्तर्गत हालसम्म ४० वटा कम्पनीहरु आवद्ध भएका छन् । ती कम्पनीहरूबाट उत्पादन हुने वस्तु तथा सेवाहरुमा स्वदेशी अभियानको लोगो हुनेछ । पत्रकार सम्मेलनमा परिसंघका अध्यक्ष वि

कोरोनाका बिरामीको उपचार खर्च सार्वजनिक गर्न निर्देशन

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पताललाई कोरोना सङ्क्रमितको उपचारमा लागेको खर्च सार्वजनिक गर्न निर्देशन दिएको छ। मन्त्रालयले सात दिनभित्र अस्पतालहरुले आफ्नो वेबसाइट र सूचना पाटीमा सबैले देख्ने गरी उपचार शूल्क सार्वजनिक गर्न निर्देशन दिएको हो। मन्त्रालयले सरकारी, निजी, सहकारी तथा सामुदायिक स्वास्थ्य संस्थाले आ–आफ्नो सञ्चालक समिति, बोर्ड र आधिकारिक निकायबाट निर्णय गराई सार्वजनिक गर्न निर्देशन दिएको हो। रासस

कोरोनाका बिरामीको उपचार खर्च सार्वजनिक गर्न निर्देशन

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पताललाई कोरोना सङ्क्रमितको उपचारमा लागेको खर्च सार्वजनिक गर्न निर्देशन दिएको छ। मन्त्रालयले सात दिनभित्र अस्पतालहरुले आफ्नो वेबसाइट र सूचना पाटीमा सबैले देख्ने गरी उपचार शूल्क सार्वजनिक गर्न निर्देशन दिएको हो। मन्त्रालयले सरकारी, निजी, सहकारी तथा सामुदायिक स्वास्थ्य संस्थाले आ–आफ्नो सञ्चालक समिति, बोर्ड र आधिकारिक निकायबाट निर्णय गराई सार्वजनिक गर्न निर्देशन दिएको हो। रासस

अनलाइनमा पढ्न चाहनेका लागि 'मेन्टी' सार्वजनिक

अनलाइनमा पढ्न चाहने नेपालीहरूका लागि 'मेन्टी' एप तथा वेबसाइट सार्वजनिक भएको छ । मंगलबार स्वरस्वती पूजाको अवसर पारेर मेन्टीको बेटा भर्जन सार्वजनिक गरिएको हो