कोरोनाका बिरामीको उपचार खर्च सार्वजनिक गर्न निर्देशन

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पताललाई कोरोना सङ्क्रमितको उपचारमा लागेको खर्च सार्वजनिक गर्न निर्देशन दिएको छ। मन्त्रालयले सात दिनभित्र अस्पतालहरुले आफ्नो वेबसाइट र सूचना पाटीमा सबैले देख्ने गरी उपचार शूल्क सार्वजनिक गर्न निर्देशन दिएको हो। मन्त्रालयले सरकारी, निजी, सहकारी तथा सामुदायिक स्वास्थ्य संस्थाले आ–आफ्नो सञ्चालक समिति, बोर्ड र आधिकारिक निकायबाट निर्णय गराई सार्वजनिक गर्न निर्देशन दिएको हो। रासस

सम्बन्धित सामग्री

कोरोना उपचार खर्च सार्वजनिक गर्न अस्पतालहरुलाई स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं। कोरोना उपचारमा मनपरी शुल्क लिएको उजुरी बढ्न थालेपछि बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पताललाई कोरोना संक्रमितको उपचारमा लागेको खर्च सार्वजनिक गर्न निर्देशन दिएको छ। मन्त्रालयले सात दिनभित्र अस्पतालले आफ्नो वेबसाइट र सूचना पाटीमा सबैले देख्ने गरी विरामीको उपचार शुल्क सार्वजनिक गर्न निर्देशन दिएको हो। अब सरकारी,निजी,सहकारी तथा सामुदायिक स्वास्थ्य संस्थाले तोकिएको मितिभित्र खर्च सार्वजनिक गर्नुपर्ने छ।

कोरोनाका बिरामीको उपचार खर्च सार्वजनिक गर्न निर्देशन

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पताललाई कोरोना सङ्क्रमितको उपचारमा लागेको खर्च सार्वजनिक गर्न निर्देशन दिएको छ। मन्त्रालयले सात दिनभित्र अस्पतालहरुले आफ्नो वेबसाइट र सूचना पाटीमा सबैले देख्ने गरी उपचार शूल्क सार्वजनिक गर्न निर्देशन दिएको हो। मन्त्रालयले सरकारी, निजी, सहकारी तथा सामुदायिक स्वास्थ्य संस्थाले आ–आफ्नो सञ्चालक समिति, बोर्ड र आधिकारिक निकायबाट निर्णय गराई सार्वजनिक गर्न निर्देशन दिएको हो। रासस

कोभिड–१९ उपचार खर्च सार्वजनिक गर्न अस्पताललाई निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताललाई कोभिड–१९ का सङ्क्रमितको लागेको उपचार खर्च सार्वजनिक गर्न निर्देशन दिएको छ । मन्त्रालयका सात दिनभित्र अस्पतालले आफ्नो वेबसाइट र सूचना पाटीमा सबैले देख्ने गरी बिरामीको उपचार शुल्क सार्वजनिक गर्न निर्देशन दिएको हो । मन्त्रालयका गुणस्तर मापन तथा अनुगमन महाशाखा प्रमुख डा मदनकुमार उपाध्ययले सरकारी, निजी, सहकारी तथा सामुदायिक स्वास्थ्य …

कोभिड बिरामीको उपचार खर्च सार्वजनिक गर्न सरकारको निर्देशन

सरकारले कोभिड बिरामीको उपचारबापत लाग्ने शुल्कको विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई निर्देशन दिएको छ।...