मानसिक स्वास्थ्य विशेषज्ञहरुको जानकारी दिने गरी नेपाल मेन्टल हेल्थ डटकम वेबसाइट सार्वजनिक भएको छ । नेपाल मानसिक स्वास्थ्य पहलले मानसिक स्वास्थ्य जानकारी दिन उक्त वेबसाइट सुरू गरेको हो ।
सो पहलमा मानसिक स्वास्थ्यको क्षेत्रमा रहेको विभिन्न विषयहरुमा काम गर्न भनेर छ वटा संस्थाहरू ग्लोबल सेपर्स काठमाडौं हब, अन्तरङ, युवा, ह्याप्पी माइन्ड्स, नेपाल इन्स्टिच्युट फर रिसर्च...