बीबीएस प्रथम वर्षको नतिजा सार्वजनिक

काठमाडौँ । त्रिभुवन विश्विद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले एक वर्षपछि बीबीएस प्रथम वर्षको नतिजा सार्वजनिक गरेको छ । पनिकाले तीन वर्षे बीबीएस वार्षिक प्रणाली अनुरूपको प्रथम वर्षको परीक्षा २०७८ साउनमा सञ्चालन गरेको थियो । पनिकाले केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार नतिजा सार्वजनिक गरिएको जनाएको छ । परीक्षाफल पनिकाको वेबसाइट अथवा ३३६२४ मा एसएमएस गरेर हेर्न सकिनेछ […]

सम्बन्धित सामग्री

विद्यार्थीलाई कारबाही गरिएको समयसीमा सकिएपछि त्रिविको नतिजा सार्वजनिक

१ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले परीक्षामा परीक्षा विपरीत कार्य गर्नेलाई कारबाही गरेको समयसिमा सकिएपछि नतिजा सार्वजनिक गरेको छ । कार्यालयले १५ महिनापछि व्यवस्थापन संकाय ४ वर्षे स्नातक तह (बीबीएस) प्रथम वर्ष २०७७ को नतिजा बुधबार सार्वजनिक गर्दै सात जना विद्यार्थीलाई २०७८ सालसम्म दुई वर्षको लागि त्रिविबाट सञ्चालिन हुने कुनै पनि परीक्षामा […]

१५ महिनापछि बीबीएस प्रथम वर्षको नतिजा सार्वजनिक

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले बीबीबीएस प्रथम वर्षको नतिजा सार्वजनिक गरेको छ । साउन २०७८ मा लिएको ४ वर्षे बीबीएस प्रथम वर्ष २०७७ को परीक्षाको १५ महिनापछि नतिजा सार्वजनिक गरिएको हो । त्रिविले परीक्षाकाे नियम विपरित कार्य गर्ने ७ जनालाई २०७८ सालसम्म (२ वर्षका लागि) कुनै परीक्षा दिन नपाउने गरी कारबाही  पनि […]

बीबीएस प्रथम वर्षको नतिजा सार्वजनिक

काठमाडौं : त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले व्यवस्थापन संकाय तर्फको स्नातक तह चार वर्षे बीबीएस प्रथम वर्ष २०७७ को नतिजा प्रकाशित गरेको छ । पनिकाले २०७८ साउनमा सञ्चालन गरेको परीक्षाको नतिजा १५ महिनापछि बुधबार सार्वजनिक गरेको हो। लामो समयसम्म परीक्षाको नतिजा सार्वजनिक नगरेपछि विद्यार्थीहरुले त्रिविले विद्यार्थीको भविष्य अन्योल बनाएको भन्दै चाँडो नतिजा सार्वजनिक गर्न दबाव दिएका थिए।पनिकाले भने कोभिडका बेला विद्यार्थीको पायक पर्ने स्थानमा परीक्षा सञ्चालन गर्दा उत