यतिबेला नारायणहिटी दरबार संग्रहालयभित्र रेस्टुरेन्ट बनाउन लागिएको विषय चर्चा र विवादमा छ । रोपनीको ५० हजार रुपैयाँमात्रै भाडा तिर्नेगरी एक व्यवसायिक घरानालाई सरकारले जिम्मा दिएको विषय बाहिर आएपछि आलोचना भएको हो । तत्कालीन पर्यटनमन्त्री योगेश कुमार भट्टराईसमेतको संलग्नतामा पर्यटन मन्त्रालयले निर्णय गरेको दावी गरिएको छ ।
सामाजिक सञ्जालमा यसको चर्को आलोचना भइरहेको बेला पर्यटनमन्त्री प्रेम आलेले एक्सन लिएका छन् । विगतमा विवादै विवादमा फसेका आलेले देउवा नेृतत्वको सरकारमा आएपछि भने केही सुधारका कामहरु थालेको भन्दै प्रशंसाको ...