‘प्रेम गीत ३’ विवादमा थुप्रै कलाकर्मी बिरोध र समर्थनमा गरेर दुई कित्तामा देखिएका छन् । यस्तैमा गायक यम बरालले पनि ‘प्रेम गीत ३’ लाई आफ्नो साथ र समर्थन रहेको बताए छन् ।गायक बरालले सामाजिक संजालमा एक पोष्ट गर्दै अन्तराष्ट्रिय स्तरमा नेपाली फिल्मलाई स्थापित गर्ने अभियानमा रहेको ‘प्रेम गीत ३’ लाई आफ्नो साथ र समर्थ रहेको बताएका हुन् । ‘प्रेम गीत ३’ हेरेर साथ र समर्थन दिन समेत उनले सबैलाई आग्रह गरेका छन् ।‘राष्ट्रवाद, कलाकारवाद छातीमा राखी, स