पुन: विवादमा मुछिए मन्त्री आले, नेपाल एयरलाइन्सका अध्यक्ष युवराजमाथि अपशब्दकाे प्रयाेग

काठमाडाैँ- संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले  पुन:विवादमा मुछिएका छन्। नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीलाई अश्लील शब्दकाे प्रयाेग गरी गाली गरेको अडियो सार्वजनिक भएसँगै उनी विवादमा मुछिएका हुन्। मन्त्री आलेले अध्यक्ष अधिकारीलाई दुर्व्यवहार गरेकाे सुनिने अडियो अन्नपूर्ण पोस्ट्ले सार्वजनिक गरेसँग उनको आलोचना हुन सुरु भएकाे छ। यसअघि पनि उनले एकजना युवकलाई टेलिफोनवाट अपशब्द प्रयोग गरेको […]