विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले दक्षिण एसियाली राष्ट्र पाकिस्तान फुटबल फेडेरेसन (पीएफएफ) माथिको प्रतिबन्ध फुकुवा गरेको छ । फिफाले एक विज्ञप्ति निकाल्दै १५ महिनापछि पाकिस्तान फुटबलमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको हो ।
काठमाडौं,१४ चैत । सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ । नयाँ सत्ता समीकरण बनेर गृहमन्त्रीको रुपमा रास्वपाका सभापति रवि लामिछाने आएपछि टिकटकको प्रतिबन्ध फुकुवा गर्न लागिएको हो । गृहमन्त्रालय स्रोतका अनुसार लामिछानेले आज भोलिभित्रमै टिकटक फकुवाको प्रस्ताव मन्त्रिपरिषद्मा लाने तयारी गरेका छन् । मन्त्रिपरिषद्को बैठक बिहीबारका लागि बोलाईएको छ । सोही […]
मोबाइल आयातमा लागेको प्रतिबन्ध फुकुवा हुने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले मंसिर २९ गतेदेखि लागु हुने गरी आयात प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो ।
यसअघि सरकारले ३०० डलरमाथिका फोनमा मंसिर २९ गतेसम्म प्रतिबन्ध कायमै राखेको थियो । तर मंगलबारको मन्त्रीपरिषद्ले बैंठकले मंसिर २९ गतेबाट आयात प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ ।
नयाँ निर्णयसँगै पुस १...
गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात पुससम्म प्रतिबन्ध फुकुवा काठमाडौं । सरकारले गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध फुकुवा गरेको छ । पुसदेखि लागू हुनेगरि ती सामग्रीको आयात प्रतिबन्ध फुकुवा गर्ने निर्णय आजको मन्त्रिपरिषद्ले गरेको हो । यसअघि आयातमा प्रतिबन्ध लगाइएका यी ४ प्रकारका वस्तुको आयात खुलाउने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको सरकारका एक मन्त्रीले […]
भारत सरकारले चामल निर्यातमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ।
तीन महिनापछि सरकारले चामल निर्यातमाथिको प्रतिबन्ध हटाएको हो। विदेश व्यापार महानिर्देशनालय (डिजिएफटी) ले मंगलबार अबेर एक सूचना जारी गरेर निर्यात फुकुवा गरेको...
काठमाडौं, भदौ ११ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भारतमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ। फिफाले शुक्रबार भारतको फुटबल संघ अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) माथि अनिश्चितकालका लागि लगाएको प्रतिबन्ध फुकुवा गरेको हो। फिफाले एआईएफएफलाई पत्र लेख्दै प्रतिबन्ध फुकुवा गरिएको जनाएको छ।प्रतिबन्ध फुकुवासँगै आगामी अक्टोबरमा हुने यू–१७ महिला विश्वकप पनि भारतमै आयोजना हुनेछ। यस्तै भारतले […]
काठमाडौँ – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अल इन्डिया फुटबल फेडेरेशन (एआईएफएफ) माथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ। फिफाले शुक्रबार भारतको फुटबल संघलाई अनिश्चितकालका लागि लगाएको प्रतिबन्ध फुकुवा गरेको हो । यससँगै भारतले अब आगामी अक्टोबरमा हुने १७ वर्ष मुनीको महिला विश्वकप खेल्न पाउने भएको छ। सो प्रतियोगिता आगामी ११-३० अक्टोबरमा भारतमै हुनेछ। त्यस्तै भारतले […]
काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अल इन्डिया फुटबल फेडेरेशन (एआईएफएफ) माथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ। फिफाले पत्र लेखेर भारतको फुटबल सङ्घलाई आगामी अक्टोबरमा हुने १७ वर्ष मुनिको महिला विश्वकपका लागि प्रतिबन्ध फुकुवा गरेको जनाएको छ। एआईएफएफ प्रशासनले एआईएफएफको दैनिक कामकाजको पूर्ण नियन्त्रण फिर्ता लिएको पुष्टि भएसँगै यो निर्णय गरिएको हो। प्रतिबन्ध फुकुवासँगै […]