टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्ने गृहकार्यमा गृहमन्त्री

काठमाडौं,१४ चैत । सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ । नयाँ सत्ता समीकरण बनेर गृहमन्त्रीको रुपमा रास्वपाका सभापति रवि लामिछाने आएपछि टिकटकको प्रतिबन्ध फुकुवा गर्न लागिएको हो । गृहमन्त्रालय स्रोतका अनुसार लामिछानेले आज भोलिभित्रमै टिकटक फकुवाको प्रस्ताव मन्त्रिपरिषद्मा लाने तयारी गरेका छन् । मन्त्रिपरिषद्को बैठक बिहीबारका लागि बोलाईएको छ । सोही […]