काठमाडौँ – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अल इन्डिया फुटबल फेडेरेशन (एआईएफएफ) माथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ। फिफाले शुक्रबार भारतको फुटबल संघलाई अनिश्चितकालका लागि लगाएको प्रतिबन्ध फुकुवा गरेको हो । यससँगै भारतले अब आगामी अक्टोबरमा हुने १७ वर्ष मुनीको महिला विश्वकप खेल्न पाउने भएको छ। सो प्रतियोगिता आगामी ११-३० अक्टोबरमा भारतमै हुनेछ। त्यस्तै भारतले […]