मोबाइल आयातमा लागेको प्रतिबन्ध फुकुवा गर्ने सरकारको निर्णय

मोबाइल आयातमा लागेको प्रतिबन्ध फुकुवा हुने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले मंसिर २९ गतेदेखि लागु हुने गरी आयात प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो ।  यसअघि सरकारले ३०० डलरमाथिका फोनमा मंसिर २९ गतेसम्म प्रतिबन्ध कायमै राखेको थियो । तर मंगलबारको मन्त्रीपरिषद्ले बैंठकले मंसिर २९ गतेबाट आयात प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ ।  नयाँ निर्णयसँगै पुस १...

सम्बन्धित सामग्री

विप्लव नेकपामाथिको प्रतिबन्ध फुकाउने सरकारको निर्णय

सरकारले नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपामाथि लगाइएको प्रतिबन्ध फुकुवा गरेको छ ।बिहीवार साँझ बसेको मन्त्रिपरिषद बैठकले प्रतिबन्ध फुकाउने निर्णय गरेको हो ।सरकार र विप्लवपक्षबीच दुई दिन लगातार भएको वार्तामा गरिएको सहमतिअनुसार प्रतिबन्ध फ़ुकाइएको हो ।२ वर्ष पहिला फागुनमै सरकारले आपराधिक क्रियाकलाप गरेको निष्कर्षसहि...

विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्ने सरकारको निर्णय

काठमाडौ । सरकारले विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ । बिहीबार साँझ बसेको मन्त्रीपरिषदको बैठकले विगत दुई बर्षदेखिको नेकपा विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो । आज बिहान सरकार र विप्लव समूहबीचको वार्तापछि ३ बुँदे सहमति पनि भएको छ । उक्त सहमति अनुसार अब उक्त समूहले हिंसात्मक राजनीति छाडेर शान्तिपूर्ण […]

विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्ने सरकारको निर्णय

२० फागुन, काठमाडौं । सरकारले नेकपा विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विहान सरकारी वार्ता टोली र विप्लव समूहबीच भएको तीनबुँदे सहमति अनुमोदन समेत गरेको छ । ‘हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आउने प्रतिबद्धता व्यक्त गरेकाले प्रतिबन्ध फुकुवा गर्ने निर्णय भएको छ’ एक मन्त्रीले भने, ‘दुबै वार्ता टोलीबीच […]

२४ प्रकारका औषधी फुकुवा

भारत सरकारले सिटामोलबाहेकका २४ प्रकारका औषधि र त्यसको कच्चा पदार्थको निर्यात फुकुवा गरेको छ । विदेश व्यापार महानिर्देशनालयले सोमबार एक सूचना जारी गर्दै २४ प्रकारका औषधि र तिनको कच्चा पदार्थ निर्यातमा प्रतिबन्ध फुकुवा गरेको हो । विदेश व्यापार महानिर्देशनालयले सूचना जारी गर्दै टिनिडाजोल, मेट्रोनिडाजोल, भिटामिन बी–१, भिटामिन बी–६, भिटामिन बी–१२, ओरनिडाजोल, नियोमाइसिन, क्लोरामफेनिकल, इरिथ्रोमाइसिनलगायत २४ वटा औषधिहरुको निर्यातमा लगाइएको प्रतिबन्ध फुकुवा गरिएको जानकारी दिएको हो । बाणिज्य तथा आपूर्ति सचिव डा. बैकुण्ठ अर्यालले औषधि र यसका कच्चा पदार्थ निर्यात गर्ने भारत सरकारको निर्णय नोटिसमा आएको जानकारी दिए ।

गाईको मासुमा प्रतिबन्ध लगाउने मोदी सरकारलाई सर्वोच्च अदालतको झड्का

भारतको सर्वोच्च न्यायालयले मासु तथा छालाको व्यापारका लागि हुने गाईको किनबेचमा प्रतिबन्ध लगाउने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। सर्वोच्च न्यायालयका प्रधान न्यायाधीशसहितको इजलासले सरकारको प्रतिबन्ध फुकुवा गर्ने उच्च अदालतको यसअघिको फैसला मंगलबार सदर गरेको हो। भारतको मद्रास उच्च अदालतले गत मे ३०...