विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ।