धनगढीमा अनशनरत डा.केसीको काठमाडौंमा उपचार हुँदै

काठमाडौं, ५ असोज । स्वास्थ्य सेवा सुधारका विभिन्न माग राखेर धनगढीमा अनशन बसेका डा.गोविन्द केसीलाई स्वास्थ्यमा समस्या आएपछि काठमाडौं ल्याइएको छ । अनशन बसेको १० औं दिनमा स्वास्थ्यमा समस्या आएपछि डा.केसी उपचारका लागि श्री एयरलाइन्सको विमानबाट काठमाडौं आएका हुन् । उनलाई शिक्षण अस्पताल महाराजगञ्ज लगिएको हो । स्वास्थ्यमा समस्या आएपनि अनशन तोड्न नमानेका केसीले शिक्षण […]

सम्बन्धित सामग्री

कमजोर भिजिबिलिटीका कारण तराईका विमानस्थलको उडान प्रभावित

१२ पुस, काठमाडौं । कमजोर भिजिबिलिटीका कारण मंगलबार तराईका मुख्य विमानस्थलहरुको उडान प्रभावित भएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार भैरहवा, नेपालगञ्ज र धनगढीमा कमजोर भिजिबिलिटीका कारण उडान बन्द रहेको छ । बाक्लो हुस्सुले यी विमानस्थलको उडान प्रभावित भएको छ । काठमाडौंमा भने उडान सामान्य छ ।

धनगढीमा प्रधानमन्त्री देउवा

धनगढी । धनगढीः काठमाडौंमा नयाँ सरकार गठनको रस्साकस्सी चलिरहेको बेला प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा धनगढी पुगेका छन् । आज ( बिहीबार) नेपाली सेनाको जहाजमार्फत देउवा धनगढी पुगेका हुन् । उनलाई धनगढी विमानस्थलमा कांग्रेस कैलालीका नेता तथा कार्यकर्ताहरुले स्वागत गरेका थिए । कासा एनए ०६२ सैनिक जहाजमा प्रधानमन्त्रीको टोली धनगढी विमानस्थलमा ओर्लिएको उनको सचिवालयले […]

अनशनरत डा. केसी काठमाडौंमा, उपचारका लागि शिक्षण अस्पतालमा लगियो

५ असोज, काठमाडौं । स्वास्थ्य सेवा सुधारका माग राखेर धनगढीमा अनशन बसेको १० औं दिन डा. गोविन्द केसी उपचारका लागि काठमाडौं आएका छन् । अनशनका क्रममा स्वास्थ्यमा समस्या आएपछि उनी श्री एयरलाइन्सको विमानबाट काठमाडौं आएका हुन् । काठमाडौं आएका उनलाई विमानस्थलबाट सिधै शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । सिकिस्त हुँदा पनि अनशन तोड्न नमानेका उनले […]

गोविन्द केसीका प्रतिनिधि र सरकारबीच वार्ता सुरु

धनगढीमा ७ दिनदेखि अनशनरत डा. गोविन्द केसी र सरकारी प्रतिनिधिबीच आइतबार काठमाडौंमा वार्ता सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा ३ बजेदेखि वार्ता सुरु भएको केसीका सहयोगी डा. अमृत जैसीले जानकारी दिए ।यता धनगढीमा चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. केसीको स्वास्थ्य अवस्था जटिल बनेको छ । गत भदौ २७ गतेदेखि अनशनरत उनको स्वास्थ्य अवस्था नाजुक बनेको हो । २० औं पटकको अनशनमा बसेका केसीको अवस्था बिग्रिएपछि उनलाई सेती प्रादेशिक अस्पताल भर्ना गरिएको छ । हाल उनको अवस्था गम्

धनगढीमा प्रहरी अस्पताल

सुदूरपश्चिम प्रदेश प्रहरीले धनगढीमा ५० शय्याको अस्पताल सोमबारदेखि सञ्चालनमा ल्याएको छ । अस्पतालमा सबैले सेवा पाउने बताए । काठमाडौंमा प्रहरी अस्पताल सञ्चालनमा आएका ३८ वर्षपछि धनगढीमा शाखा अस्पताल सञ्चालनमा आएको हो । प्रहरी अस्पताल महाराजगन्जअन्तर्गत शाखा अस्पतालका रूपमा सञ्चालन हुने यस अस्पतालबाट सर्वसाधारणले समेत सेवा लिन सक्ने अस्पतालका निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) आशा सिंहले बताइन् ।

‘काठमाडौंमा सोधेर प्लेन चढ्न एयरपोर्ट जानुपर्ने अवस्था अन्त्य भयो’

कैलाली, असार १२ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमका नागरिकले काठमाडौँमा सोधेर जहाज कति बजे आउँछ भनेर प्लेन चढ्नका लागि एअरपोर्ट जानुपर्ने दिनको अन्त्य भएको बताएका छन् । कैलालीको धनगढीमा रहेको गेटा विमानस्थलमा निर्माण गरिने टर्मिनल भवन सुधार, व्यागेज हेन्डलिङ सिस्टम, वाटर फाउन्टेन, क्यानटिन र गेट निर्माणकको शनिबार शिलान्यास गर्दै उनले सुदूरपश्चिमका […]

‘काठमाडौंमा सोधेर प्लेन चढ्न एयरपोर्ट जानुपर्ने अवस्था अन्त्य भयो’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमका नागरिकले काठमाडौंमा सोधेर जहाज कति बजे आउँछ भनेर प्लेन चढ्नका लागि एअरपोर्ट जानुपर्ने दिनको अन्त्य भएको बताएका छन् ।कैलालीको धनगढीमा रहेको गेटा विमानस्थलमा निर्माण गरिने टर्मिनल भवन सुधार, व्यागेज हेन्डलिङ सिस्टम, वाटर फाउन्टेन, क्यानटिन र गेट निर्माणको शनिबार शिलान्यास गर्दै उनले  सुदूरपश्चिमका यात्रुले प्लेन आउने–नआउने विषयमा काठमाडौँबाट जानकारी लिनुपर्ने अवस्थाको अन्त्य भएको बताए । उनले भने, “जहाज सञ्चा

काठमाडौंमा पार्टीको बैठक, प्रेम आले कमल थापासँग धनगढीमा !

धनगढी : नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु भएको छ। बैठक आइतबारसम्म चल्नेछ। पार्टीभित्र मन्त्री हेरफेरको मुद्दा पेचिलो बनिरहेका बेला पार्टीका नेता तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले भने धनगढी पुगेका छन्।धनगढी विमानस्थलमा राप्रपा नेपालका अध्यक्ष कमल थापासँगै देखिएका आले शनिबारै गृह जिल्ला डोटीतर्फ लागेका छन्। आले र थापालाई विमानस्थलमा धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले स्वागत गरेका थिए।राप्रपा नेपालका अध्यक्ष थापा पार्टीका कार्यकर्तासँग सुदू

धनगढीमा गोली हानी पैसा लुट्ने काठमाडौंमा पक्राउ

काठमाडौं । गत साता कैलालीको धनगढीमा आइएमइ मनी ट्रान्सफरका कर्मचारी निर्मल कार्कीलाई गोली प्रहार गरी साढे ९ लाख