धनगढीमा गोली हानी पैसा लुट्ने काठमाडौंमा पक्राउ

काठमाडौं । गत साता कैलालीको धनगढीमा आइएमइ मनी ट्रान्सफरका कर्मचारी निर्मल कार्कीलाई गोली प्रहार गरी साढे ९ लाख

सम्बन्धित सामग्री

गोली हानी हत्या गरेको आरोपमा २ जना पक्राउ

कोशी राजमार्ग अन्तर्गत धरान–इटहरी सडक खण्डको इटहरी–२० को जंगलमा विराटनगरका एक जना युवालाई गोली हानी हत्या गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।...

अमेरिकामा एक नेपालीको गोली हानी हत्या

काठमाडौं : अमेरिकाको कोलोराडोस्थित एक कन्भिनियन्स स्टोरका मालिक भेषराज लामिछानेको गोली हानी हत्या गरिएको छ।तनहुँ, दमौली घर भइ करिब आठ वर्षदेखि कोलोराडोमा बसोबास गर्दै आएका भेषराजको बिहीबार राति एक बन्दुकधारीले गोली चलाउँदा उनको घटनास्थलमा नै मृत्यु भएको हो। उनी सन् २०१४ मा डिभी परेर अमेरिका पुगेका थिए। ५३ वर्षीय लामिछानेको हत्यामा संलग्न सन्दिग्ध अपराधीलाई प्रहरीले घटनास्थलभन्दा केही पर पक्राउ परेका हुन्।  सन्दिग्ध अपराधीले पहिले उनमाथि आक्रमण गरेको र त्यसपछि गोली चलाएर उनको हत्या

७५ रुपैयाँका लागि महिलाको गोली हानी हत्या, सात पक्राउ

१७ मंसिर, काठमाडौं । भारतको राजस्थानको करौली जिल्लाको मालपुर थाना क्षेत्रमा बुधबार एक महिलाको गोली हानी हत्या गरिएको छ । बीबीसीका अनुसार घटना रोक्न प्रयास गरिरहेका अन्य दुई युवा घाइते भएका छन् । प्रहरीले घटनामा संलग्न सात आरोपीहरूलाई शुक्रबार पक्राउ गरेको छ । मसलपुर प्रहरी चौकीका प्रमुख पुरुषोत्तम सिंहले बीबीसीलाई भने, ‘देवरी गाउँमा मृतक महिलाको […]

राजस्थान: ७५ रुपैयाँका लागि महिलाको गोली हानी हत्या, सात पक्राउ

राजस्थानको करौली जिल्लाको मालपुर थाना क्षेत्रमा गत नोभेम्बर ३० मा एक महिलाको गोली हानी हत्या गरिएको थियो । महिलालाई बचाउन आएका अन्य दुई युवा घाइते भएका छन् । यस मामिलामा एफआईआर दर्ता गरेपछि, प्रहरीले शुक्रबार सात आरोपीहरूलाई पक्राउ गरेको छ। मसलपुर प्रहरी चौकीका प्रमुख पुरुषोत्तम सिंहले बीबीसीलाई भने, ‘देवरी गाउँमा मृतक महिलाको परिवारले खेत जोत्न ट्याक्टर मागेको थियो । जोतेपछि पीडित पक्षले सवा बिघा खेत भएको बताएको थियो भने अभियुक्त पक्षले भने डेढ बिघा एउटा भएको बताए । खेत जोतेको ल

भारतमा हिन्दुवादी नेताको गोली हानी हत्या

भारतको पञ्जाबको अमृतसरमा गोपाल मन्दिर बाहिर हिन्दुवादी नेता सुधिर सुरीको गोली हानी हत्या गरिएको छ । गोली लाग्ने बित्तिकै उनलाई तुरुन्त अस्पताल लगियो जहाँ डाक्टरले उनलाई मृत घोषित गरे ।सुधिर सुरीको नाम पहिला पनि विवादमा आएको छ । अघिल्लो वर्ष जुलाई महिनामा उनलाई एक समुदायप्रति आपत्तिजनक टिप्पणी गरेको आरोपमा पक्राउ गरिएको थियो ।

धनुषामा गोली हानी हत्या गरेको आरोपमा साथी नै पक्राउ

जनकपुरधाम – धनुषामा गोली हानी हत्या गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषाको हंशपुर नगरपालिका–७ नौवाखोरका २० वर्षीय मनोज महरा रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए। बुधबार हंशपुर नगरपालिका–७ का १८ वर्षीय विजय रामको हत्या गरी गहँु खेतमा फालिएको अवस्थामा शव फेला परेको […]

धनुषामा युवकलाई गोली हानी हत्‍या गरेको आरोपमा एकजना पक्राउ

२४ चैत, धनुषा। प्रहरीले युवकलाई गोली हानी हत्‍या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा हंसपुर नगरपालिका ७ नौवाखोर बस्ने २० वर्षीय मनोज महरा रहेका छन् । महराले चैत २३ गते साँझ ७ बजे घुम्‍न जाने बहानामा १८ वर्षीय विजय रामको गहुँ बारीमा हत्‍या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका जितेन्द्र कुमार […]

सरकारी कर्मचारीसहित दुई जनाको गोली हानी हत्या गर्ने पटेल पक्राउ

उद्योगमा बम प्रहार गर्ने तथा दुई जनाको गोली हानी हत्या गर्ने एक फरार अभियुक्तलाई पर्सा प्रहरीले बिहीवार पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका २१ पटेलनगर बस्ने ४० वर्षीय रविन्द्र पटेल रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी दिए  ।विशेष सूचनाको आधारमा पटेललाई बीरगंज महानगरपालिका १४ गण्डकबाट पक्राउ गरिएको उनले जानकारी दिए । कर्तव्य ज्यान मुद्दामा पर्सा जिल्ला अदालतको २०७१ असार १७ गते भएको फैसला अनुसार पटेललाई १९ वर्ष ११ महिना २२ दिन कैद सजाय

गोली हानी प्रेमिकाको हत्या गर्ने आरोपी १० वर्षपछि पक्राउ

पाँचथर / प्रेमिकालाई गोली हानी हत्या गरेर फरार रहेका आरोपितलाई प्रहरीले दश वर्ष पछि काठमाडौंको मूलपानीबाट पक्राउ गरेको छ । पाँचथरको सदरमुकाम फिदिम बजार स्थित तुम्रोक होटल एण्ड लज बाट प्रेमिकालाई लगी अर्को दिन गोली हानी हत्या गरी फरार रहेका कुमुकहाङ भनिने पवन लिम्बुलाई प्रहरीले बिहीबार मूलपानीबाट पक्राउ गरेको हो । पवनले १० वर्षअघि प्रेमिका... The post गोली हानी प्रेमिकाको हत्या गर्ने आरोपी १० वर्षपछि पक्राउ appeared first on Purbeli News.