धनगढी । धनगढीः काठमाडौंमा नयाँ सरकार गठनको रस्साकस्सी चलिरहेको बेला प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा धनगढी पुगेका छन् । आज ( बिहीबार) नेपाली सेनाको जहाजमार्फत देउवा धनगढी पुगेका हुन् । उनलाई धनगढी विमानस्थलमा कांग्रेस कैलालीका नेता तथा कार्यकर्ताहरुले स्वागत गरेका थिए । कासा एनए ०६२ सैनिक जहाजमा प्रधानमन्त्रीको टोली धनगढी विमानस्थलमा ओर्लिएको उनको सचिवालयले […]