काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन यही असार ७ बाट चितवनमा हुँदैछ। २०७९ को असार ७ को स्थापना भएको पार्टीले पहिलो महाधिवेशनमा गुटगत राजनीतिलाई अन्त्य गर्न केन्द्रीय समितिको निर्वाचनमा नेताहरूलाई स्वविवेकबाट उम्मेदवारी दिन पाउने व्यवस्था गर्न लागिएको छ। २०७९ को निर्वाचनमा २१ सिट प्राप्त गरेको सो पार्टीले २०८२ मा भएको निर्वाचनमा १८२ सिट प्राप्त […]
विचौलियाको आरोप लागेका इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्टसहित ३९ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा २२ अर्ब ३९ करोड रुपैयाँ बिगो दाबी गर्दै विहीवार मुद्दा दायर भएको छ
विश्वको आर्थिक र सांस्कृतिक केन्द्र न्युयोर्कमा नेपाली समुदायको उपस्थिति र प्रभाव दिनानुदिन बढ्दो छ । यसै सन्दर्भमा सन् २०२५ जुनदेखि नेपाली महावाणिज्य दूतावास न्युयोर्कको कार्यभार सम्हाल्नुभएका दधिराम भण्डारीले सेवाप्रवाहलाई थप चुस्त, डिजिटल र सेवाग्राहीमैत्री बनाउन महत्त्वपूर्ण पहल सुरु गर्नुभएको छ । न्युयोर्कसहित अमेरिकाका नौवटा राज्य कार्यक्षेत्र रहेको यस नियोगमार्फत राहदानी, भिसा र कानुनी प्रमाणीकरणजस्ता सेवालाई […]
RajdhaniDaily.com | कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ स्थित अगिया खोलाबाट अवैध रूपमा नदिजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थामा सशस्त्र प्रहरीले लोडर मेशिन र टिप्पर -