काठमाडौं । अभिनेत्री प्रियंका कार्की ‘फिटनेस कन्सस’ लाग्छिन् । खानपानमा ध्यान दिने उनी सुत्केरी भएपछि मोटाएकी थिइन् । त्यसबेला उनको तौल ९४ किलो पुगेको थियो । तौललाई सुत्केरी हुनुअघिकै अवस्थामा लैजान प्रियंकाको दैनिकी अहिले वर्कआउटमा बितिरहेको छ । दुई महिनादेखि उनी सक्रियपूर्वक जिम, जुम्बा र किक-बक्सिङजस्ता व्यायाममा सक्रिय छिन् । उनको अहिलेको तौल ७१ किलो […]