काठमाडौं ६ मा घण्टीको अग्रता, पछ्याउँदै सर्वेन्द्र खनाल
काठमाडौं । काठमाडौं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले सुरुवाती अग्रता लिएका छन् । उनले ८० मत प्राप्त गरेका छन् । एमालेका सर्वेन्द्र खनाल ५१ र कांग्रेसका भीमसेनदास प्रधानले ३८ मत पाएका छन् ।
काठमाडौं । काठमाडौं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल निर्वाचित हुनुभएको छ । खनालले १४ हजार २०४ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्द्वी एमालेका सर्वेन्द्र खनाल ८ हजार ९११ मत प्राप्त गर्नुभएको छ ।
५ मंसिर, काठमाडौं । काठमाडौं–६ मा राष्ट्रिय स्वतन्त्र पार्टीले मतगणनामा सुरुवाती अग्रता बनाएको छ । पहिलो १०० गन्दा स्वतन्त्र पार्टीका शिशिर खनालले ४० मतसहित अग्रता बनाएका छन् । एमाले उम्मेदवार सर्वेन्द्र खनालले २४ मत पाएका छन् । कांग्रेस उम्मेदवार भीमसेनदास प्रधानले १८ मत पाएका छन् । राप्रपाका विष्णुप्रसाद आचार्यले १० मत पाएका छन् ।
५ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ को मतगणना सुरु भएको छ । धर्मस्थलीमा केहीबेरअघि मतगण्ना सुरु भएको हो । काठमाडौं-६ मा नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल, नेपाली कांग्रेसका भीमसेनदास प्रधान र राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाललाई मुख्य प्रतिस्पर्धी मानिएको छ ।
काठमाडौं । आउँदो मंसिर ४ गते हुने संघ र प्रदेशसभा निर्वाचनको तयारी तीव्र रूपमा भइरहेको छ । विभिन्न दलका उम्मेदवार अहिले घरदैलो र मतदातालाई आफ्नो पक्षमा पार्न लागिपरेका छन् । यसै क्रममा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेर प्रहरी महानिरीक्षक भई अवकाश पाएका सर्वेन्द्र खनाल अहिले नेकपा एमालेबाट काठमाडौं क्षेत्र नम्बर ६ को प्रतिनिधिसभा सदस्यका […]
काठमाडौं, कात्तिक १२ । मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न काठमाडौं–६ मा सत्ता र प्रतिपक्षी गठबन्धनका उम्मेदवारहरू आमनेसामने भएका छन्। गठबन्धनको बलमा कांग्रेस नेता भीमसेनदास प्रधान आगामी परिणाम अझै सहजै आफ्नो पक्षमा पार्ने रणनीतिमा छन् भने नेपाल प्रहरीको जागिरबाट अवकाशपछि एमालेबाट उम्मेदवार बनेका सर्वेन्द्र खनाल परिणाम उल्टाउने कसरतमा जुटेका छन्। उनीहरूलाई […]
काठमाडौं, ६ असोज । पुर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आज नेकपा (एमाले) प्रवेश गरेका छन् । पार्टीको केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले खनाललाई पार्टी प्रवेश गराएका हुन् । खनालले एमालेमा प्रवेश गरेकोमा हर्षविभोर भएको बताएका छन । उनले अध्यक्ष केपी शर्मा ओलीको प्रंससा गर्दै सामाजिक सञ्जालमा लेखेका छन्,“आम नेपालीको अपेक्षा, […]
काठमाडौं, ६ असोज । पूर्वआइजीपी सर्वेन्द्र खनाल आजबाट नेकपा एमालेका नेता भएका छन् । लामो गृहकार्य र तयारीपछि उनी एमालेमा प्रवेश गरेका छन् । खनालको पारिवारिक पृष्ठभूमि नेपाली काँग्रेससँग निकट भएपनि उनी कम्युनिस्ट पार्टी प्रवेश गर्नुलाई अर्थपूर्ण मानिएको छ । प्रहरीमा छँदै उनको काँग्रेस नेताहरुसँग निकटता थियो । काँग्रेस सभापति शेरबहादुर देउवासँग सहजै भेट्थे । […]
काठमाडौं, ६ असोज । पुर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नेकपा (एमाले) प्रवेश गरेका छन् । आज पार्टीको केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले खनाललाई पार्टी प्रवेश गराएका हुन् । उनलाई महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाललगायतका नेताहरुले स्वागत गरेका थिए । खनाल जसपा सांसद डा.सुरेन्द्र यादवलाई अपहरण गरेर काठमाडौं ल्याएको घटनामा […]