नेविसंघबाट राजनीति थालेका सर्वेन्द्र खनाल ओलीको अन्धभक्त भएको भीमसेनदासको आरोप, 'म जनताको दास'

काठमाडौं : नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले  पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको अन्धभक्त भएको आरोप लगाएका छन्। प्रधान काठमाडौं ६ मा गठबन्धनबाट कांग्रेसका उम्मेदवार हुन्। प्रधानसँग एमालेबाट सर्वेन्द्र खनाल प्रतिस्पर्धामा उत्रिएका छन्। आज राजधानीको एल्लो प्यागोडामा आफ्नो उम्मेदवारीबारे आयोजित पत्रकार सम्मेलनमा प्रधानले खनाल ओलीको…

सम्बन्धित सामग्री

जनताले अवसर प्रदान गरे सक्रिय राजनीतिमा लाग्छुः सर्वेन्द्र खनाल

पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले विकासका काममा  कसैले पनि राजनीति गर्न नहुने बताएका छन् । जनकल्याण सामाजिक  केन्द्रले आज आयोजना गरेको ‘१८औँ रक्तदान तथा सम्मान’ कार्यक्रममा उनले नीति र नेतृत्वलाई सही ढङ्गले परिचालन गर्न सकेमात्र देशको विकास हुने बताए । “यो तेरो पार्टीको यो मेरो पार्टीको...

‘विकासका काममा राजनीति गर्न हुँदैन’ : सर्वेन्द्र खनाल

काठमाडौँ  । पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले विकासका काममा कसैले पनि राजनीति गर्न नहुने बताउनुभएको छ । जनकल्याण सामाजिक केन्द्रले आज यहाँ आयोजना गरेको ‘१८औँ रक्तदान तथा सम्मान’ कार्यक्रममा उहाँले नीति र नेतृत्वलाई सही ढङ्गले परिचालन गर्न सकेमात्र देशको विकास हुने बताउनुभएको हो । “यो तेरो पार्टीको यो मेरो पार्टीको भन्नुभन्दा पनि सामूहिक रुपमा काम गरौँ, […]