काठमाडौं–६ का मतदाताको रोजाइमा खनाल

काठमाडौं ।  आउँदो मंसिर ४ गते हुने संघ र प्रदेशसभा निर्वाचनको तयारी तीव्र रूपमा भइरहेको छ । विभिन्न दलका उम्मेदवार अहिले घरदैलो र मतदातालाई आफ्नो पक्षमा पार्न लागिपरेका छन् । यसै क्रममा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेर प्रहरी महानिरीक्षक भई अवकाश पाएका सर्वेन्द्र खनाल अहिले नेकपा एमालेबाट काठमाडौं क्षेत्र नम्बर ६ को प्रतिनिधिसभा सदस्यका […]