काठमाडौं- ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल निर्वाचित
काठमाडौं । काठमाडौं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल निर्वाचित हुनुभएको छ । खनालले १४ हजार २०४ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्द्वी एमालेका सर्वेन्द्र खनाल ८ हजार ९११ मत प्राप्त गर्नुभएको छ ।
सहकारीको बचत अपचलन प्रकरणको छानबिन प्रतिवेदनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई दोषी ठहर गर्दै कारबाही सिफारिस गरिसकेको छ । तर, समितिका एक सदस्य रहेका रास्वपा सांसद शिशिर खनालले भने लामिछानेले ‘क्लिन चिट’ पाएको दाबी गर्दै आएका छन् । यही विषयमा खनालसँग शिलापत्रकर्मी जङ्ग तामाङले गरेको संवादको सम्पादित अंश:०००सहकारीको...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद शिशिर खनालले सरकारी सबै संयन्त्रको प्रयोग गर्दा पनि रवि लामिछानेको सहकारीको रकम अपचलनमा कुनै भूमिका नदेखिएको बताएका छन् । छानबिन समितिका सदस्यसमेत रहेका खनालले राष्ट्रिय भेलालाई सम्बोधन गर्दै लामिछानेले सहकारीबाट एक रूपैयाँ पनि नल्याएको जिकिर गरे । उनले भने, ‘भएको प्रयोग गर्न मिल्ने संयन्त्र प्रयोग गरेर सूचनाहरू संकलन […]
८ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले नेपाल पर्यटन बोर्ड कोमाको स्थितिमा पुगेको बताएका छन् ।
यस वर्ष नेपाल सरकारले १६ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको उल्लेख गर्दै उनले भने, ‘तर नेपालको …
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहसहित ४ मन्त्रालयमा दाबी गरेको छ । नयाँ सत्ता साझेदार दल रास्वपाले गृह, शिक्षा, श्रम र उर्जामन्त्रालयमा दाबी गरेको हो । उच्च स्रोतका अनुसार गृहमा रबि लामिछाने, उर्जा मन्त्रालयमा स्वर्णिम वाग्ले , श्रम मन्त्रालयमा डोलप्रसाद अर्याल (डिपी) र शिक्षामा शिशिर खनाल पठाउने योजना छ । गृह मन्त्रालय नछोड्ने रास्वपाको अडान […]
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्माण सुस्त भइरहेका आयोजना केन्द्रित दबाब कार्यक्रम गर्ने निर्णय गरेको छ। गएराति सम्पन्न केन्द्रीय समितिको बैठकले निर्माण सुस्त भइरहेका २७ आयोजनाको प्रारम्भिक सूची सार्वजनिक गरेको छ। प्रारम्भिक चरणमा २७ आयोजनालाई प्राथमिकताको सूचीमा राखेको रास्वपाले आयोजनाबारे थप अध्ययन गरी कार्यक्रमको सम्भावित प्रारूप र मिति समेत प्रस्ताव गर्न ६ सदस्यीय कार्यदल गठन गरेको छ।कार्यदलमा श्रीराम न्यौपाने, विपिन कुमार आचार्य, प्रतिभा रावल, शिशिर खनाल
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले शिक्षामन्त्रीमा शिशिर खनाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्रीमा डा.तोसिमा कार्कीलाई पठाउने भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले शिक्षामन्त्रीमा शिशिर खनाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्रीमा डा.तोसिमा कार्कीलाई पठाउने भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद (डीपी)अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका छन् । अर्यालले मंगलबार दिउँसो १ बजे राष्ट्रपति निवास, शीतलनिवासमा मन्त्री पदको शपथ लिएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना गर्नेदेखि संगठन
काठमाडौँ निर्वाचन क्षेत्र नंं ६ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनाल विजयी भएका छन् । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा केही बेरअगाडि सम्पन्न मतगणनामा खनालले १४ हजार दुई हजार चार मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत सम्झना खनालले जानकारी दिए । उनका प्रतिस्पर्धी नेकपा (एमाले) का सर्वेन्द्र खनालले […]