मिश्रलाई सिंहको जवाफ : कानुनसँगै पूर्वाधार पनि बनाउँछु

कांग्रेस नेता प्रकाशमान सिंहले आफ्नो ध्यान कानुन बनाउने मात्र नभई भौतिक पूर्वाधार निर्माणमासमेत रहेको बताएका छन् । काठमाडौं १ मा आज चुनावी अभियानका क्रममा मतदाताहरूसँगको भेटघाटमा सिंहले यस्तो बताएका हुन्...

सम्बन्धित सामग्री

निकुञ्ज तथा आरक्ष क्षेत्रमा वन्यजन्तुमैत्री पूर्वाधार निर्माण सरकार सकारात्मक

काठमाडौं– वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष क्षेत्रमा वन्यजन्तुमैत्री पूर्वाधार निर्माण गर्न सरकारका सकारात्मक रहेको बताएका छन् राष्ट्रियसभाको आजको बैठकमा ‘राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन, २०८०’ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले निकुञ्ज र आरक्षभित्रका अति संवेदनशील क्षेत्रबाहेक अन्य स्थानमा […]

पूर्वाधार विकास समितिले विद्युत् व्यापारबारे मन्त्रीसँग जवाफ लिने

१६ पुस, काठमाडौँ । प्रतिनिधिसभा, पूर्वाधार विकास समितिले नेपाल-भारतबीचको विद्युत् व्यापारसम्बन्धी सम्झौतालगायतका विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीसँग जानकारी लिने भएको छ । समितिको आजको बैठकमा सदस्यले उक्त सम्झौतालगायतका विषयमा पटक-पटक पत्राचार गरी जानकारी माग गरेकामा जवाफ प्राप्त नभएको जनाउँदै आगामी बैठकमा मन्त्रीलाई नै आमन्त्रण गर्न सुझाव दिएका थिए । उद्योग, व्यपार र अन्तर्राष्ट्रिय सम्बन्धका […]

सांसद विकास कोषबारे लिखित जवाफ माग

काठमाडौँ : सर्वोच्च अदालतले संसदीय पूर्वाधार विकास कार्यक्रम (सांसद विकास कोष)को व्यवस्थाको विषयमा सरकारसँग लिखित जवाफ माग गरेको छ।न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले आज प्रारम्भिक सुनुवाइ गर्दै सरकारको नाममा कारण देखाऊ आदेश गरेको हो। अदालतले अर्थमन्त्री प्रकाशशरण महत, प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालयलगायतका विपक्षीहरूसँग लिखित जवाफ माग गरेको छ।आर्थिक वर्ष २०८०र८१ को आयव्ययको वक्तव्यको बुँदा नम्बर ४४५ मा उल्लेखित निर्वाचन क्षेत्रका लागि रु पाँच करोड विनियोजन गर्ने गरी संसदीय पूर्

प्रश्न उठाउनेलाई मन्त्रीले दिए टुक्काबाट जवाफ

कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री पदम बहादुर रोकायाले आफ्नो मन्त्रालयको बजेटबाट आफू नै सन्तुष्ट नभएको बताएका छन् । आइतबार प्रदेश सभाको दशौं अधिवेशन अन्तर्गतको २१ औं बैठकमा सांसदहरुले उठाएको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । उनले आक्रोश पोख्दै भने,‘ माननीयज्यूहरु हाम्रो मन्त्रालयको विनियोजित बजेटबारेमा तपाईंहरु सन्तुष्ट हुनुहुँदैन । वास्तवमा भन्ने हो भने मेरो मन्त्रालयको बजेटमा म पनि सन्तुष्ट छैन । किनभने बजेट घटेर आयो, दायित्व बढ्दै गयो ।’ साथै उनले

आज मन्त्रालयगत बजेटमाथि ११ मन्त्रीले जवाफ दिने

संघीय संसदकाे तल्लाे सदन प्रतिनिधिसभाको बैठक आज बुधबार बस्दैछ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्‍नेछ  पछिल्ला दिनमा मन्त्रालयगत बजेटमाथि सांसदहरुले उठाएकाे प्रश्नमाथि मन्त्रीहरुले जवाफ दिइरहेका छन् । आज ११ जना मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची रहेको छ । संसद सचिवालयका अनुसार गृह, अर्थ, स्वास्थ्य, संघीय मामिला, ऊर्जा, पर्यटन, भौतिक पूर्वाधार, सहरी, उद्योग, कानुन र सञ्चार मन्त्रीले सांसदहरूले उठाएका प्रश्नमा जवाफ दिने छन् । सांसद प्रेम सुवाल, दुर्गा

मन्त्री यादवको अभिव्यक्तिबारे एमालेले माग्यो प्रधानमन्त्रीको जवाफ

काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवको अभिव्यक्तिबारे प्रमुख प्रतिपक्षी दल एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाको जवाफ माग गरेको छ। एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मन्त्री यादवले नरसंहार मच्चाउने अभिव्यक्ति दिँदा पनि किन सत्ता गठबन्धनमा आबद्ध नेताहरु चुप भनेर प्रश्न गरेका छन्। उपाध्यक्ष पोखरेलले भनेका छन्, ‘गठबन्धनकी एउटी नेतृ र वहालवाला मन्त्रीले विगतमा (आफूहरूद्वारा) घटित […]

बालुवाटार काण्डमा विजय गच्छदारको जवाफ : ‘म जग्गा कारोबारी होइन’

नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले बालुवाटारस्थित ललिता निवास जग्गा काण्डमा मुछिएकोबारे जवाफ दिँदै आफू जग्गा कारोबारी नभएको बताएका छन् । प्लटिङ गर्ने आफ्नो काम नभएको बताउदै उनले सडक, भवन तथा अन्य संरचनाहरू बनाउने काम आफ्नो भएको बताए ।  १९ महिनापछि आफ्नो गृहजिल्ला सुनसरीमा आउने क्रममा विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै गच्छदारले भौतिक पूर्वाधार विकास मन्त्रालयको सडक, भवनहरू बनाउने काम भएको भन्दै जग्गा दलाल गर्ने आफ्नो काम नभएको बताए ।  जग्गा सम्बन्धी निर्णय मन्त्रिपरिषद् बैठकले गर...

एमसीसी उपाध्यक्षलाई ओलीको जवाफ : ‘हिजो जे गरेका थियौं, आज त्यो गर्न मिल्दैन’

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की पूर्वाधार परियोजना उपाध्यक्ष फातिमा सुमारलाई सरकारमा हुँदा जसरी एमसीसीको समर्थन गर्न नसकिने जवाफ दिएका छन् । अध्यक्ष ओलीसँगै भेटमा सहभागी एमाले विदेश विभाग प्रमुख डा. राजन भट्टराईले लोकतन्त्रमा प्रतिपक्षको फरक भूमिका हुनेबारे उपाध्यक्ष सुमारलाई स्मरण गराइएको जानकारी दिए । अध्यक्ष ओलीको भनाइ उदृत गर्दै भट्टराईले भने, ‘हामी सरकारमा हुँदा अघिल्लो सरकारले गरेको सम्झौता भए पनि कतिपय रिजर्बेसन पार्टीमा हुँदाहुँदै पनि अगा...