काठमाडौं : अर्थ मन्त्रालयले पेट्रोल, डिजल, मट्टितेलमा भन्सार बिन्दुमै लगाउँदै आएको पूर्वाधार कर कटौती गरेपछि वाणिज्य मन्त्रालयलाई मूल्य घटाउन पत्राचार गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर घटाउने निर्णय गरेको थियो।
केपी शर्मा ओली सरकारका पालामा बढेको पूर्वाधार कर र भन्सार दर बढाइएको थियो। ओली…