१७ लाख राजस्व संकलन

भोजपुर नगरपालिकाले यस आर्थिक वर्षको तीन महिनामा १७ लाखभन्दा बढी राजस्व संकलन गरिएको छ । तीन महिनामा फोहोर संकलन, विभिन्न सिफारिस, वार्षिक आम्दानी मुल्याङ्कन सिफारिस र एकिकृत सम्पति कर सहित १७ लाख २१ हजार २८६ रुपैंया राजस्व संकलन गरेको नगरपालिकाले जनाएको छ ।

सम्बन्धित सामग्री

ताप्लेजुङमा १७ लाख क्युविक फिट काठ स्थानान्तरण, ७ करोड राजस्व संकलन

आर्थिक वर्ष २०८०/८१ मा ताप्लेजुङबाट करिब १७ लाख क्युविक फिट काठको स्थानान्तरण इजाजत प्रदान गरिएको छ।

मेची भन्सारमा १२ अर्ब ९३ करोड बढी राजस्व संकलन

भद्रपुर (झापा)- मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको ११ महिनामा १२ अर्ब ९३ करोड १७ लाख ३७ हजार राजस्व संकलन गरेको छ । भन्सार कार्यालयले चालु आब सकिन एक महिना बाँकी हुँदा लक्ष्यको ७७ दशमलव ५७ प्रतिशत राजस्व संकलन गरेको हो । मेची भन्सार कार्यालय काँकरभिट्टाका सूचना अधिकारी गणपति कँडेलका अनुसार चालु आवको १...

५२ करोड राजस्व संकलन

विराटनगर– कोशी प्रदेश प्रहरी कार्यालयले आर्थिक वर्ष २०७९-८० मा प्रदेश भरिमा विभिन्न घटनाका आठ हजार सात सय १९ मुद्दा दर्ता भई दुई  हजार सात सय ७३ फछर्यौट गरेको छ । सो अवधिमा रु ५२ करोड १७ लाख ७८ हजार राजस्व संकलन भएको प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक राजेशनाथ बाँस्तोलाले वार्षिक कार्यसम्पादन समीक्षा प्रगति विवरण […]

वार्षिक असुली लक्ष्यको झण्डै ४९ प्रतिशत राजस्व असुली

सुदूरपश्चिम– कैलाली भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७९-८० को चैत महिनासम्म छ अर्ब ३० करोड ४३ लाख ४९ हजार राजस्व संकलन गरेको छ । कार्यालयले चालु वर्षको चैत महिनासम्म भन्सार महसुल दुई अर्ब ३१ करोड ७४ लाख ६५ हजार, मूल्य अभिवृद्धि कर दुई अर्ब ६१ करोड ६१ लाख ८८ हजार, अन्तःशुल्क १६ करोड १७ लाख […]

१० हजार नागरिकता वितरण

सल्यान : जिल्ला प्रशासन कार्यालय सल्यानबाट आर्थिक वर्ष २०७८/०७९ मा ७ हजार ३ सय ६३ जनाले नयाँ नागरिकता र ३ हजार ४ सय २० जनाले नागरिकताको प्रतिलिपि लिएका छन्।यस्तै २०७८ साल फागुन मसान्तसम्म १ हजार ९ सय ६५ जनाले राहदानी सिफारिस लिएका र २ सय २७ जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको खड्काको भनाई छ।कार्यालयले १ करोड १७ लाख ६० हजार २ सय ७० रुपैयाँ राजस्व संकलन गरेको छ।राहदानीबाट १ करोड १४ लाख १ हजार, प्रशासनिक दण्ड जरिवानामार्फत २ लाख ४८ हजार, हातहतियार नवीकरणबाट ६० हजार

उपत्यकामा १७ लाख सवारीसाधनको व्यवस्थापनमा १६ सय ट्राफिक

काठमाडौं उपत्यकाका ३ जिल्लामा ट्राफिक प्रहरीले एक वर्षमा ५ लाख ४ हजार सवारी साधनलाई कारवाही गरेको छ । २०७८ साउनदेखि २०७९ असार मसान्तसम्ममा कारवाहीबापत ३३ करोड १३ लाख राजस्व संकलन गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीआईजी मीरा चौधरीले सोमबार आयोजित पत्रकार सम्मेलन गरेर जानकारी दिएकी छिन् ।गत आर्थिक वर्षमा धेरै भाडा लिएको कसुरमा १० हजार २९५ सवारीसाधन कारवाहीमा परेका छन् । उपत्यकाबाट नियन्त्रणमा लिइएका कागजात जरिवाना तिरेर ३० ठाउँबाट लिन सकिनेगरी प्रविधि विस्तार गरिएको छ । गत आर्थिक वर्षमा १०

रसुवा भन्सार : लक्ष्य भन्दा ५९ प्रतिशत बढी राजस्व संकलन

रसुवा – चालु आर्थिक वर्ष २०७८/७९ को असोज महिनामा रसुवा भन्सारले लक्ष्यभन्दा ५९ प्रतिशत बढी राजस्व संकलन गरेको छ । कार्यालयले असोज महिनामा ५९ करोड १६ लाख ७ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । जसमा ९४ करोड १७ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन भएको छ । यो लक्ष्यको तुलनामा ५९ दशमलव १७ प्रतिशत बढी हो । कार्यालयले यो वर्ष ६ अर्ब ८१ करोड २१ लाख ९८ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । गएको तीन महिनामा वार्षिक लक्ष्यको २९ दशमलव ३७ प्रतिशत राजस्व उठेको छ । कार्यालयका अनुसार हालसम्म २ अर्ब ७५...

जिल्ला प्रशासन कार्यालय तनहुँद्वारा एक करोड १७ लाख राजस्व संकलन

तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँले एक करोड १७ लाख २१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले आव

बाँके प्रशासनद्वारा दुई करोड ३२ लाख रुपैयाँ राजस्व संकलन

बाँके : जिल्ला प्रशासन कार्यालय, बाँकेले एक आर्थिक वर्षमा दुई करोड ३२ लाख ३८ हजार ४४३ रुपैयाँ राजस्व संकलन गरेको छ। प्रशासनले सबैभन्दा धेरै राजस्व राहदानी शुल्कबाट संकलन गरेको हो। सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालका अनुसार आर्थिक वर्ष २०७४÷७५ मा राहदानीबाट दुई करोड १७ लाख २५ हजार रुपैयाँ सकंलन भएको छ...

दुई महिनाको आम्दानी १७ लाख

पश्चिम रुकुमस्थित आठबीसकोट नगरपालिकाले २ महिनाको अवधिमा झन्डै १७ लाख रुपैयाँ आम्दानी गरेको छ । नगरपालिकाले आव ०७४/७५ सुरु भएयता गत साउन र भदौमा मात्रै १६ लाख ६१ हजार २ सय ७५ रुपैयाँ ४८ पैसा राजस्व संकलन गरेको हो ।