स्थानीय जनप्रतिधिलाई अर्थमन्त्रीको आग्रह: ठूला काम होइन, जनता खुसी हुने साना काम गर्नुस्

जनप्रतिनिधिलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले पालिकाभित्रका स्थानीयलाई ठूला कामको सपना नदेखाउन आग्रह गरे। 'तपाईहरुले स्थानीय जनतालाई ठूला काम गर्ने भनेर सपना नबाँड्नुस्। त्यस्ता काम गर्नेतिर पनि नलाग्नुस्', उनले भने, 'स्थानीय जनतालाई ससाना काम गरेरै खु...

सम्बन्धित सामग्री

स्थानीय जनप्रतिधिलाई अर्थमन्त्रीको आग्रह-जनता खुसी हुने साना काम गर्नुस्

अर्थमन्त्री जनार्दन शर्माले पालिकाभित्रका स्थानीयलाई ठूला कामको सपना नदेखाउन आग्रह गरेका छन् । 'तपाईंहरुले स्थानीय जनतालाई ठूला काम गर्ने भनेर सपना नबाँड्नुस् । त्यस्ता काम गर्नेतिर पनि नलाग्नुस्,' वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट रुकुम पश्चिममा निर्वाचित जनप्रतिनिधिसँगको अन्तरक्रियामा उनले भने, 'स्थानीय जनतालाई स-साना काम गरेरै खुसी बनाउनुस् । स्थानीयको दैनिकीसँग जोडिएको आवश्यकता पूरा गरेर सबैको मन जित्ने काम गर्नुस्  ।'

स्थानीय जनप्रतिनिधिलाई अर्थमन्त्रीको आग्रह: जनता खुसी हुने काम गर्नुस्

काठमाडौँ– वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट रुकुमपश्चिममा निर्वाचित जनप्रतिनिधिसँग अर्थमन्त्री जनार्दन शर्माले अन्तरक्रिया गरेका छन् । उनले आफ्नो गृह जिल्लाका नवनिर्वाचित जनप्रतिनिधिसँग आज अर्थमन्त्रालयमा भेट गरी अन्तरक्रिया गरेका हुन् । सो अन्तरक्रियामा रुकुमपश्चिमका नगरपालिका प्रमुख/उप्रमुख, गाउँपालिका अध्यक्ष/उपाध्यक्ष, वडाध्यक्ष, वडासदस्यलगायतको उपस्थिति थियो । जनप्रतिनिधिलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले पालिकाभित्रका स्थानीयलाई ठूला कामको सपना नदेखाउन आग्रह गरे […]