अन्ततः व्याख्यात्मक घोषणासहित एमसीसी संसदबाट स्वीकृत भएको छ । विगतमा गरिएका जलस्रोत सन्धिहरुमा जस्तै एमसीसीमा पनि जनमत जबर्जस्त रुपमा विभाजित बन्न पुगेको थियो । नेपालले पचासको दशकदेखि नै बेलायत, भारत, अमेरिका चीनसित आर्थिक सहयोग लिंदै आएको छ । जापान, जर्मन, कोरिया आदि मुलुकहरुले पनि दशकौंदेखि नेपाललाई सहयोग गर्दै आएका छन् । तर एमसीसीका शर्तहरु मुलुकको स्वाधीनता र स्वाभिमानमा आँच आउने प्रकारका भएकाले यसविरुद्ध जनता जबर्जस्त रुपमा सडकमा ओर्लिएका थिए । जनताको सडकमा पोखिएको यो आक्र