काठमाडौं : नागरिक उन्मुक्ति पार्टीको संसदीय पार्टीको नेतामा पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी चयन भएकी छन्।पार्टीको काठमाडौंमा पुस ८ र ९ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले उनलाई पार्टीको नेता चयन गर्ने निर्णय गरेको हो। पार्टीको प्रमुख सचेतकमा गङ्गाराम चौधरी र सचेतकमा अरुणकुमार चौधरीलाई चयन गरेको सो पार्टीले आइतबार जानकारी दिएको छ।केन्द्रीय समितिको निर्णयअनुसार सुदूरपश्चिम प्रदेशसभामा संसदीय पार्टीको नेतामा रामेश्वर चौधरीलाई चयन गरिएको छ। यसैगरी प्रमुख सचेतकमा लक्ष्मणक