सरकारबाट फिर्ता हुन अध्यक्ष रञ्जिताको निर्देशन, दुई सदस्यद्वारा निर्णय नमान्ने घोषणा

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का नेता रेशम चौधरी र पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीबीचको लफडाले गर्दा सुदूरपश्चिम सरकारमा हलचल जारी छ।...

सम्बन्धित सामग्री

हाम्रो जमिन फिर्ता ल्याउछौँ : अध्यक्ष ओली

काठमाडौँ,१८ कार्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेको नेपालको भूमि फिर्ता ल्याउने बताएका छन् । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि एमालेको राष्ट्रव्यापी चुनावी अभियानको आज दार्चुलामा उद्घाटन गर्दै उनले सो धारणा राखेको हो । चुच्चे नक्सामा समेटिएको भूमि दार्चुलामा पुगेर ओलीले भने, “हामीले नक्सामात्र होइन लिपुलेक, लिम्पियाधुरासहितको भूमि पनि […]

मन्त्री हेरफेर गर्ने नेकपा एसको निर्णय, फिर्ता बोलाउने जिम्मा अध्यक्ष नेपाललाई

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीको तर्फबाट मन्त्री भएकाहरुलाई २४ घण्टाभित्र फिर्ता बोलाउने भएको छ । त्यसको जिम्मा पार्टी अध्यक्ष माधवकुमार नेपाललाई दिइएको छ । पार्टीका पोलिटव्यूरो सदस्य मेटमणी चौधरीले पार्टीबाट सरकारमा प्रतिनिधित्व गरेका मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय भएको जानकारी दिए । उनले भने, ‘बैठकले मन्त्रीहरुलाई सरकारबाट फिर्ता हुन भनेको छ। त्यसको जिम्मा पार्टी […]

पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि फिर्ता लिन अध्यक्ष गजुरेलको माग

काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चाले पेट्रोलियम पद्धार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न माग गरेको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलनका आयोजना गर्दै मोर्चाका अध्यक्ष सिपी गजुरेलले पेट्रोलियम पद्धार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गर्नुभएको हो । पटक-पटक गरिएको मूल्यवृद्धिले जनता मारमा परेको भन्दै उहाँले यसबिचमा गरिएको सम्पूर्ण मूल्यवृद्धि फिर्ता गरि पहिलेकै ठाउँमा ल्याउनुपर्ने माग गर्नुभयो […]

हुम्लामा १७ अध्यक्ष र ११ उपाध्यक्ष उम्मेदवारी फिर्ता

१७ वैशाख,  हुम्ला । यही वैशाख ३० हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएका १७ पालिका अध्यक्ष र ११ जना उपाध्यक्षका उम्मेदवारले उम्मेदवारी फिर्त लिएका छन् । नाम्खा गाउँपालिकाबाट माया लामा र कार्मा टुण्डुप लामाले फिर्ता लिएको नाम्खा गाउँपालिका सहायक निर्वाचन अधिकृत धर्मराज न्यौपाने जानकारी दिए । उपाध्य‍क्षका स्वतन्त्र उम्मेदवार डाब्ला लामाले पनि उम्मेदवारी फिर्ता […]

तातोपानी गाउँपालिकाका अध्यक्ष न्यौपानेले फिर्ता गरे गाडी

जुम्ला – जिल्लाको तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले कार्यअवधि नसकिँदै गाडी फिर्ता गरेका छन् । आफूले प्रयोग गर्दै आएको गाडी फिर्ता गर्नु  नैतिक दायित्व भएको भन्दै उनले गाउँपालिकालाई गाडी बुझाएका हुन् । तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाका अनुसार अध्यक्ष न्यौपानेले शुक्रवार कार्यालयमा गाडी बुझाएका थिए । उक्त गाडी एक महिना निर्वाचन अधिकृतको कार्यालयमा […]

तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले फिर्ता गरे गाडी

जिल्लाको तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले कार्य अवधि नसकिँदै  गाडी फिर्ता गरेका छन । आफूले प्रयोग गर्दै आएको गाडी फिर्ता गर्नु नैतिक दायित्व भएको भन्दै उनले गाउँपालिकालाई गाडी बुझाएका हुन ।तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाका अनुसार अध्यक्ष न्यौपानेले शुक्रवार कार्यालयमा गाडी बुझाएका थिए । उक्त गाडी एक महिना निर्वाचन अधिकृतको कार्यालयमा प्रयोग हुने बताइएका छ ।‘धेरै जसो गाडी निर्वाचनको मुखैमा पनि राजनितिक कार्यक्रममा प्रयोग हुने गरेको पाइन्छन् । अ

ऐसेलुखर्कका अध्यक्ष र उपाध्यक्षले फिर्ता गरे गाडी

खोटाङ – खोटाङको ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले सरकारी गाडी फिर्ता गरेका छन्। गाउँपालिकाको सभाहल उद्घाटन एवं विशेष गाउँसभाको अवसरमा शुक्रबार गाउँपालिका अध्यक्ष विश्वनाथ निरौला र उपाध्यक्ष पुष्पकला भुजेलले आफूले प्रयोग गर्दैआएको गाडी फिर्ता गरेका हुन्। गाउँपालिका अध्यक्ष निरौलाले आफूले चढ्दैआएको बा २ झ ३४९६ नम्बरको स्कार्पियो गाडी र उपाध्यक्ष भुजेलले आफूले प्रयोग गर्दैआएको बा […]

सिन्धुलीको घ्याङलेख गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षद्वारा सरकारी गाडी फिर्ता

काठमाण्डाै - सिन्धुलीको घ्याङलेख गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले सरकारी गाडी गाउँपालिकालाई नै फिर्ता गरेका छन् । स्थानीय तहको चुनावको लागि आचार संहिता लागू हुनुअघि नै अध्यक्ष जगतबहादुर भोलन र उपाध्यक्ष दुर्गादेवी सुनुवारले गाडी फिर्ता गर्नुभएको हो ।  ‘कार्यालय समयमै पुग्न सजिलो होस् भनेर मलाई नागरिकले विश्वास गरेर दिएको गाडीको साँचो घ्याङलेख गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत सरलाई जिम्मा लगाएको छु’ अध्यक्ष भोलनले भन्नुभयो । यस्तै उपाध्यक्ष सुनुवारले नागरिकले दिएको नासो नागरिकलाई नै फिर्...

उग्रराष्ट्रवादको भाषण गरेर एमसीसी फिर्ता पठाउन हुँदैन : अध्यक्ष गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष शेखर गोल्छाले मिलेनियम च्यालेन्ज (एमसीसी) फिर्ता पठाउन नहुने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको कार्यक्रममा बोल्दै गोल्छाले उग्रराष्ट्रवादको भाषण गरेर एमसीसी फिर्ता पठाउन नहुने बताएका हुन् ।‘मलाई मेरा साथीहरूले किन एमसीसीको यति धेरै समर्थन गरेको भन्छन् । तिम्रो के स्वार्थ छ भनेर समेत सोध्छन्’, उनले भने, ‘महासंघको अध्यक्ष पदमा बसेपछि देशको आर्थिक विकास बाहेकको स्वार्थ मैले लिन हुँदैन ।’ देशको आर्थिक विकास

सरकारलाई दिएको समर्थन फिर्ता लिने अधिकार अध्यक्ष प्रचण्डलाई

नेकपा माओवादी केन्द्र स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने अधिकार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ । स्थायी कमिटी बैठकको दोस्रो दिन बुधवार सरकारलाई समर्थन नरहेको एजेन्डाबारे छलफल गर्दै बैठकले समर्थन फिर्ता लिने अधिकार अध्यक्ष प्रचण्डलाई दिएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए । नयाँ सरकार बन्ने सुनिश्चितता नभएको भन्दै माओवादीले समर्थन फिर्ता लिन ढिलाइ गरिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारबाट भने माओवादी फिर्ता भइसकेको छ । सरकारले प्रतिनिधिसभा विघटनको ...