रञ्जिता श्रेष्ठ भन्छिन्– अब रेशम चौधरी छुट्नुहुन्छ, म मन्त्री बन्छु

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रीमण्डलमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी सहभागी हुने निश्चित भएको छ । सो पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ आफैं मन्त्री बन्न लागेकी हुन् ।

सम्बन्धित सामग्री

रेशम–रञ्जिताको झगडा, पार्टीमा आगो!

नाउपाका संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरी श्रीमान्–श्रीमती हुन्। उनीहरूबीचको झगडा उत्कर्षमा पुगेको छ।

रेशम र मेरो पार्टीगत रुपमा विचार मिलेन, परिवार फुट्दैनः रञ्जिता श्रेष्ठ

काठमाडाैँ – नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले श्रीमान् रेशम चौधरी र आफूबीच पार्टीगत रुपमा विचार नमिलेको बताएकी छन्। बुधवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष श्रेष्ठले पार्टी र परिवार छुट्टै कुरा भएको भन्दै पार्टीका संस्थापक तथा आफ्ना श्रीमान् रेशम चौधरीसँग पार्टीगत रुपमा विचार नमिलेको बताइन्। उनले आफू मन्त्री बन्नका लागि विश्वासको मत दिएको […]

लाल आयोगको प्रतिवेदन सार्वजनिक गरियोस् : रञ्जिता श्रेष्ठ

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले टीकापुर घटना छानबिनका लागि गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेकी छिन्। प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै उनले सर्वोच्च अदालतले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न आदेश दिए पनि सरकारले अटेर गरेको भन्दै ध्यानाकर्षणका लागि सभामुखसमक्ष अदालतको आदेशको प्रति हस्तान्तरण गरिन्।उनले सरकारले निर्दोष रहेका रेशम चौधरीलगायतका थारुहरुलाई थुनेर राखेको बताइन्। ‘वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्

रेशम चौधरी र सिके राउतको पार्टीबीच कार्यगत एकता, के–के छन् साझा मुद्दा ?

धनगढी । रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी र डा. सिके राउत नेतृत्वको जनमत पार्टीबीच कार्यगत एकता भएको छ । दुवै पार्टीले उठाउँदै आएको थरुहट, मधेसका साझा धारणा र मुद्दाहरूलाई संयुक्त रूपमा उठाउने गरी कार्यगत

अध्यादेश ल्याउने सरकारको निर्णयपछि रेशम चौधरी भेट्न चारखाल पुगिन् रञ्जिता

काठमाडौं : फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११६ संशोधनका लागि सरकारले अध्यादेश ल्याउने निर्णय गर्नसाथ नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ जेलमा रहेका आफ्ना श्रीमान रेशम चौधरी भेट्न पुगेकी छिन्। सोमवार काठमाडौंको डिल्लीबजारस्थित चारखाल कारागारमा दिउँसो श्रेष्ठले चौधरीलाई भेटेकी हुन्। छोटो समयको भेटपछि रञ्जिता बाहिरिएकी थिइन्। कैलाली १ बाट प्रतिनिधि सभामा…

रेशम चौधरी निर्दोष हुन, राज्यले झुटो मुद्दा लगाएर फसायो : लक्ष्मण थारु

काठमाडौं, १२ असार । थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारु रेशम चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठ चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेका छन् । देशको भाग्य र भविष्य अब यही पार्टीले बनाउने भन्दै उनीहरु उक्त पार्टीमा प्रवेश गरेका हुन् । रिपोर्टर्स क्लब नेपालमा आज (आइतबार) पत्रकार सम्मेलन गर्दै थारुसहित थरुहट थारुवान राष्ट्रिय मोर्चा […]