२० चैत, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को विवाद थप चर्किएको छ । अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले रेमश चौधरी पक्षले बोलाएको बैठक आधिकारिक नभएको सूचना निकालेकी छन् । टीकापुर महाधिवेशन (जसलाई निर्वाचन आयोगले मान्यता दिएन) बाट महासचिव बनेका गंगाराम चौधरीले सोमबार सूचना निकालेर २३ र २४ चैतमा बैठक आह्वान गरेका छन् । उनले पार्टीको महत्वपूर्ण […]