संसदको अवरोध खोल्न एमाले भएन तयार

२१ साउन, काठमाडौं । संघीय संसदमा जारी अवरोध खुलाउने विषयमा छलफल गर्न आइतबार सभामुख देवराज घिमिरेले राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुलाई सिंहदरबारमा बोलाए । तर सोमबार बोलाइएको प्रतिनिधिसभा बैठक सञ्चालनको विषयमा सकारात्मक निर्णय हुन सकेन । एमाले सचेतक महेश बर्तौलाले भने, ‘सोमबार प्रतिनिधि सभाको बैठक खुलाउने विषयमा ठोस निकास निस्कन सकेन, सत्तापक्ष सुन प्रकरणमा […]

सम्बन्धित सामग्री

संसद अवराेधमा 'च्याम्पियन एमाले' : सुन प्रकरणमा एमाले गल्ने कि सरकार ?

संसदको अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेको अग्रसरतामा प्रमुख तीन दलका शीर्ष नेताहरूबीच चार-पाँचपटक छलफल भयो । तर, त्यसले संसदको गतिरोध अन्त्य भने गर्न सकेन ।

संसदको अवरोध हटाउन एमालेलाई सभामुखको ‘विशेष’ आग्रह

२९ फागुन, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदको अवरोध अन्त्य गरी सभा सञ्चालनमा सहयोग गर्न अनुरोध गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले २३ भदौदेखि संसदमा लगातार नाराबाजी गर्दै आएको छ । आइतबार पनि बैठक सुरु भएलगत्तै एमाले सांसदहरुले वेल घेराउ गरेर नाराबाजी गरेका छन् । बैठकमा सभामुख सापकोटाले रुलिङ गर्दै संसद अवरुद्ध हुँदा […]

प्रधानमन्त्रीको ओलीलाई आग्रह : संसद् खुलाउन सहयोग गर्नुस्

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संसदको अवरोध हटाउन सहयोग गर्न आग्रह गरेका छन्। ओलीलाई भेट्न शनिबार बालकोट पुगेका प्रधानमन्त्री देउवाले ओलीलाई संसदको अवरोध हटाउन आग्रह गरेको प्रेस संयोजक गोविन्द परियारले बताए। प्रमुख प्रतिपक्षी दल एमालेले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर निरन्तर संसदमा अवरोध गर्दै आइरहेको छ। प्रधानमन्त्रीले संसदको अवरोध हटाउन बोलाएको सर्वदलीय बैठक समेत एमालेले बहिष्कार गरेको थियो।तर, सर्वदलीय बैठकमा सहभागी नेताहरुले संसदक

एमाले अध्यक्ष ओलीलाई भेट्न रामचन्द्र पौडेल बालकोट पुगे

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल संसदको अवरोध खुलाउन आग्रह गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्। बुधबार साँझ अध्यक्ष ओली निवास भक्तपुर, बालकोट पुगेर नेता पौडेलले संसद अवरुद्ध हुँदा राम्रो सन्देश नजाने भन्दै वार्ताबाट सहमति खोज्न ओलीलाई आग्रह गरे।अध्यक्ष ओलीले ‘अप्राकृतिक गठबन्धन र एमालेले कारवाही गरेका व्यक्तिहरुलाई संसद भवन भित्र प्रवेश नरोकिएसम्म संसदको अवरोध कायमै राख्ने भन्द नेता नेता पौडेललाई जवाफ दिएको ओलीको सचिवालयले जनाएको

सरकार र प्रतिपक्ष संसदको अवरोध खुलाउन गम्भीर भएनः अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले संसदको अवरोध छिटोभन्दा छिटो हटाउन  पहल गर्न सरकार र सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण गराएका छन् । अध्यक्ष लिङ्देनले लामो समयदेखि अवरुद्ध संसद खुलाउन सरकार र प्रमुख प्रतिपक्ष दल नेकपा एमाले गम्भीर नभएको भन्दै आपत्ति समेत जनाए । बुधबार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले जनताको समस्या समाधान गर्ने थलो संसद चाँडो खुलाउन सम्बन्धित सबै पक्षले ध्यान दिनुपर्ने बताए । अध्यक्ष लिङ्देनल

संसदको अवरोध हटाउन माओवादीले पहल गर्ने

काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले संघीय संसद्को गतिवरोध हटाउन विशेष पहल गर्ने भएको छ। सिंहदरबारमा मंगलबार बसेको संसदीय दलको बैठकले संसद्मा लामो समयसम्म अवरोध हुँदा महत्वपूर्ण विधेयकलगायत जनजीविकासँग जोडिएका विषय अगाडि बढ्न नसकेकाले निकासका लागि सकारात्मक पहल गर्ने निर्णय गरेको हो।प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले संसद्को अघिल्लो बैठक लगातार अवरोध गरेका कारण महत्वपूर्ण विधेयक अगाडि बढ्न सकेको थिएन। बैठकमा पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको समसाम

संसदको अवरोध हटाउन माओवादीले पहल गर्ने

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)ले सङ्घीय संसदको अवरोध हटाउन विशेष पहल गर्ने भएको छ । सिंहदरबारमा आज बसेको संसदीय दलको बैठकले संसदमा लामो समयसम्म अवरोध हुँदा महत्वपूर्ण विधेयकलगायत जनजीविकासँग जोडिएका विषय अगाडि बढ्न नसकेकाले निकासका लागि सकारात्मक पहल गर्ने निर्णय गरेको हो । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले संसद्को अघिल्लो बैठक लगातार अवरोध गरेका कारण महत्वपूर्ण विधेयक […]

एमाले संवाद र वार्ताबाट भाग्न खोज्यो : सरकार

काठमाडौं। सरकारका प्रवक्ता एवं कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रमुख विपक्षी नेकपा एमाले संवाद र वार्ताबाट भाग्न खोजेको आरोप लगाएका छन्। संसदको अवरोध हटाउन विषयमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार बोलाएको सर्वदलीय बैठकमा एमाले नेताहरु अनुपस्थित भएका थिए। संसदमा अवरुद्ध गरेको दल नै सर्वदलीय बैठकमा नआएको भन्दै कानूनमन्त्री कार्कीले मुलुकको आवश्यकता विपरित संवाद र वार्ताबाट पर नभाग्न एमालेलाई आग्रह गरेका हुन्।

सभामुखले न्याय नगरेसम्म संसदको अवरोध जारी रहन्छ

प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले सभामुखको कार्यशैली र एमालेप्रतिको भेदभावको कारण आन्दोलित हुनुपरेको बताए। उनले भने – ‘संसदमा प्रस्तुत भएका बिजनेश वा एजेण्डाहरु प्रति भन्दापनि हाम्रो सभामुखको कार्यशैली र सभामुखले नेकपा(एमाले)प्रति गरेको विभेदको कारणले गर्दा हामी अहिले संसदमा आन्दोलनमा छौँ।

सभामुखले न्याय नगरेसम्म संसदको अवरोध जारी रहन्छ : विशाल भट्टराई

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले सभामुखको कार्यशैली र एमालेप्रतिको भेदभावको कारण आन्दोलित हुनुपरेको बताएका छन्। सभामुखले न्याय नगरेसम्म संसदको अवरोध जारी रहने उनको भनाई छ।...