प्रधानमन्त्रीको ओलीलाई आग्रह : संसद् खुलाउन सहयोग गर्नुस्

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संसदको अवरोध हटाउन सहयोग गर्न आग्रह गरेका छन्। ओलीलाई भेट्न शनिबार बालकोट पुगेका प्रधानमन्त्री देउवाले ओलीलाई संसदको अवरोध हटाउन आग्रह गरेको प्रेस संयोजक गोविन्द परियारले बताए। प्रमुख प्रतिपक्षी दल एमालेले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर निरन्तर संसदमा अवरोध गर्दै आइरहेको छ। प्रधानमन्त्रीले संसदको अवरोध हटाउन बोलाएको सर्वदलीय बैठक समेत एमालेले बहिष्कार गरेको थियो।तर, सर्वदलीय बैठकमा सहभागी नेताहरुले संसदक

सम्बन्धित सामग्री

संसद् अवरोध खुलाउन आग्रह गर्ने सत्ता गठबन्धनको निर्णय

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठकले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)लाई संसद् बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गर्ने निर्णय गरेको छ । बिहीबार बालुवाटारमा बसेको बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नागरिकता विधेयक, हवाई विधेयकलगायत महत्त्वपूर्ण विषयमा छलफल गर्नुपर्ने भएकाले सदन खोल्न आग्रह गर्ने...