संसद अवराेधमा 'च्याम्पियन एमाले' : सुन प्रकरणमा एमाले गल्ने कि सरकार ?

संसदको अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेको अग्रसरतामा प्रमुख तीन दलका शीर्ष नेताहरूबीच चार-पाँचपटक छलफल भयो । तर, त्यसले संसदको गतिरोध अन्त्य भने गर्न सकेन ।

सम्बन्धित सामग्री

सुन तस्करी प्रकरणको अनुसन्धान प्रभावकारी भएन : एमाले नेता गिरी

१५ माघ, काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सुन तस्करी प्रकरणको अनुसन्धान प्रभावकारी नभएको बताएका छन् । सरकारले गठन गरेको सुन तस्करी नियन्त्रण तथा जाँचबुझ आयोगले दलका प्रतिनिधिहरुसँग आइतबार गरेको छलफलमा सहभागी एमाले प्रमुख सचेतक गिरीले सत्ता पक्षका नेताहरुमाथि अनुसन्धान सोझ्याउनुपर्ने बताए । जाँचबुझ आयोगको समयावधि थपेर मात्रै सुन काण्डको अनुसन्धानले परिणाम ल्याउन […]

एयरपोर्टमा सुन समातिदा सत्तापक्षका अनुहार उदाङ्गिने गर्छ: शंकर पोखरेल

नेकपा एमाले महासचिव शंकर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुन समातिदा सत्तापक्षका अनुहार उदाङ्गिने गरेको टिप्पणी गरेका छन्।...

ओलीको आरोपः सरकारले सुन तस्करी गर्ने उद्योग नै चलाएको छ

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सुन तस्करी गर्ने उद्योग नै चलाएको आरोप लगाएका छन्। आफूमाथि पशुपतिमा ‘सुनको भनेर पित्तलको जलहरी चढाएको’ आरोप लगाएर सरकारले एयरपोर्टबाट क्वीन्टलका क्वीन्टल सुन तस्करी गरेको ओलीको जिकिर थियो। आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित ‘बढ्दो महँगी र उपभोक्ता हित’ विषयक […]

सुन तस्करीको तथ्य बाहिर आउने डरले सरकारले सांसद शर्मालाई हत्कडी लगायोः ओली

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुन तस्करीको सत्य बाहिर आउने डरमा सरकारले संसदमा आफ्नो पार्टीलाई बोल्न नदिएको आरोप लगाएका छन्। कांग्रेस सांसद सुनिल शर्मालाई सुन तस्करीबारे बोलेपछि सरकारले पक्राउ गरेको जिकिर गर्दै ओलीले आफ्नो पार्टीका सांसदहरुलाई पनि बोल्न नदिन कांग्रेस सांसदहरु संसद बैठकमा उठ्न थालेको दाबी […]

सुन तस्करी प्रकरणमा प्रधानमन्त्रीको कामले ढुक्क हुने अवस्था छैनः सांसद पन्त

काठमाडौँ – नेकपा(एमाले)का सांसद रघुजी पन्तले सुन तस्करी प्रकरणको निष्पक्ष छानबिन हुनेमा आफूहरु विश्वस्त नभएको बताएका छन्। सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद पन्तले सुन तस्करी प्रकरणमा निष्पक्ष छानबिन हुनेमा आशंका व्यक्त गरेका हुन्। उनले आफूहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति नै विश्वास नभएको बताए। उनले प्रधानमन्त्रीको कामप्रति ढुक्क हुने अवस्था नभएको […]

सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न एमालेको माग

काठमाण्डाै - राष्ट्रिय सभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अवैधरुपमा सुन तस्करी भएको घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय समिति गठनको  माग गरेको छ । बैठकको शुरुमै एमाले सांसद देवेन्द्र दाहालले सुन तस्करी घटनामाथि छानबिनका लागि सरकार र विभिन्न राजनीतिक दलको प्रतिनिधित्व रहने गरी समिति गठन गर्नुपर्ने बताउनुभयो । संसदीय छानबिन समिति बनाइएको खण्डमा यो समितिमा राष्ट्रियसभाका सांसदको पनि प्रतिनिधित्व हुनुपर्ने उहाँको भनाइ छ । विमानस्थलबाट सुन तस्करी प्रकर...

एमाले संसद्को स्वीकारोक्तिः ‘३३ किलो सुन कहाँ गयो थाहा भएन’

काठमाडौं, १० साउन । नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले २०७४ साल माघ ९ विमानस्थलबाट भित्रिएको ३३ किलो सुन कहाँ गयो भन्ने आजसम्म थाहा नभएको बताएका छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले उक्त प्रकरणमा तत्तकालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सक्रियतामा दोषी पक्राउ परेर जेलमा भएपनि आजसम्म सुन कहाँ गयो थाहा […]

सरकारको सेटिङमै सुन तस्करी भएको एमाले नेता बस्नेतको आरोप

पर्वत । एमाले नेता महेश बस्नेतले सरकारको सेटिङमै ठूलो परिमाणमा सुन तस्करी भएको आरोप लगाउनुभएको छ । राष्ट्रिय युवा संघ नेपाल पर्वतको जिल्ला बैठक तथा प्रशिक्षण कार्यक्रममा नेता बस्नेतले सुन तस्करी काण्डमा प्रधानमन्त्री, अर्थमन्त्री र गृहमन्त्रीको मिलेमतो रहेको दाबी गर्नुभयो । उहाँले यो काण्डमा संलग्न सबैलाई कारवाहीको दायरामा ल्याउन माग गर्दै निष्पक्ष छानविन गरी दोषीलाई […]

एमाले १ क्विन्टल आलु, गठबन्धन १/१ तोला मात्र भए पनि सुन हाे : विश्वप्रकाश शर्मा

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमाले एक क्विन्टल आलु भएको तर गठबन्धन एक/एक तोला मात्र भए पनि सुन भएको जिकिर गर्नुभएकाे छ । आज आइतवार काठमाण्डाैमा भएको एक कार्यक्रममा बोल्दै महामन्त्री शर्माले यस्तो बताउनुभएकाे हाे ।  महामन्त्री शर्माले पालिका चुनावमा कांग्रेस बलियो बन्ने देखेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू क्विन्टल र अरू एक/एक किलोको ढक भएको त्रासपूर्ण अभिव्यक्ति दिएको बताउनुभयो । केही दिनअघि नेकपा एमालेका अध्यक्ष ओलीले एक सार्वजनिक कार्यक्रममा गठबन्धनका पाँच दल एक/ए...